प्रिमियम इलेक्ट्रीक ह्याचव्याक अर्को महिनाबाट नेपालमा विक्री हुने, कति पर्ला मूल्य

काठमाडौं । नेपालमा पहिलो प्रिमियम इलेक्ट्रीक ह्याचव्याक कार विक्री सुरु हुने भएको छ । ग्रेटवाल मोटर्सको आधिकारीक विक्रेता भिजी इम्पेक्सले ‘ओरा क्याट’ नेपालमा विक्री सुरु गर्ने तयारी गरेको हो । ग्रेटवाल मोटर्सले अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु गरेको ‘ओरा क्याट’ नेपालमा फरक नामबाट आउने कम्पनी स्रोतले जानकारी दिएको छ । सन् २०१८ मा पहिलोपटक बजार कन्सेप्ट […]

सम्बन्धित सामग्री

अभिन्या ब्राण्डमा प्रिमियम इलेक्ट्रीक कार आउने

काठमाडौं । प्रिमियम इलेक्ट्रीक कारको लागि टाटा मोटर्सले अभिन्या ब्राण्ड बनाउने भएको छ । कम्पनीले सन् २०२२ अप्रिल देखाएको अभिन्या कन्सेप्टलाई सुरुमा एक कार मोडलको रुपमा प्रस्तुत गरेको थियो । टाटा मोटर्सका प्यासेन्जर इलेक्ट्रीक मोविलीटीका चीफ कमर्शियल अफिसर भिभेक श्रीभात्साले अभिन्या एक कार मोडल मात्र नभएर ‘नयाँ प्रिमियम इलेक्ट्रीक ब्राण्ड’ हुने बताए । उनका अनुसार […]

डिसेम्बरमै नेपाल आउँदै चांगनको प्रिमियम इलेक्ट्रीक एसयूभी

काठमाडौं । चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलको प्रिमियम एसयूभी केही दिन भित्रै नेपाल आइपुग्ने भएको छ । आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिका अनुसार आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी दिपल एस-७ डिसेम्बर अन्तिमसम्म नेपाल आइपुग्ने छ । ‘अबको केही दिन भित्रै दुई यूनिट एसयूभी नेपाल आइपुग्ने छ । नेपालका विविध बाटो र मौसममा परिक्षण गरेरपछि मात्रै आधिकारीक बिक्री सुरु […]

नेपालमा पाइने तीन प्रिमियम इलेक्ट्रीक स्कुटर, यस्तो छ रेन्ज र मूल्य

काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटहरू भित्रने क्रम जारी नै छ । नेपालमा च्याउ झैं उपलब्ध स्कुटहरूमा प्रिमियम इलेक्ट्रीक स्कुटरकाे  उपलब्धता पनि बढ्दो छ । नेपालमा हाल ५० भन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटहरू उपलब्ध भएका कारण ग्राहकलाई स्कुटर छनोट गर्न गाह्राे हुन सक्छ । यस्तोमा आज हामीले नेपाली बजारमा उपलब्ध तीन ब्रान्डका तीन प्रिमियम इलेक्ट्रीक स्कुटरको […]

होन्डाले पावरफुल इलेक्ट्रीक मोटरसाइकल बनाउने

काठमाडौं । जापानी दुईपाँग्रे मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको छ । इलेक्ट्रीक दुईपाँग्रे सवारी साधन उत्पादनमा आक्रामक देखिएको होन्डाले प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको हो । होन्डाले इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने समाचार जापानीज संचार माद्यमले उल्लेख गरेका हुन् । कम्पनीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा इलेक्ट्रीक मोटरसाइकल ल्याउने बताइएको छ […]

प्रिमियम ब्राण्डले एक वर्षमा उत्पादन गरे २१ लाख इलेक्ट्रीक कार

काठमाडौं । विश्वभर सन् २०२२ मा प्रिमियम कार निर्माताहरुले २० लाख ८१ हजार ७५१ यूनिट विद्युतीय कार उत्पादन गरेका छन् । विशेषत यूरोप र अमेरिकी बजारलाई केन्द्रमा राखेर कार उत्पादन गर्ने ब्राण्डहरुले प्रिमियम इलेक्ट्रीक कार उत्पादनमा आफुलाई अगाडि ल्याएका हुन् । चिनियाँ बजारमा बजेट ईभीको उत्पादनलाई जोड दिइएको थियो । प्रिमियम कार उत्पादक मध्ये सबैभन्दा […]

प्रिमियम इलेक्ट्रीक कारमा तीन छनोट, यस्तो छ मूल्य र पावर

काठमाडौं । नेपाली बजारमा अहिले उपलब्ध प्रिमियम इलेक्ट्रीक कारमा ३ मोडल पर्छन् । बजारमा उपलब्ध इलेक्ट्रीक कार मध्ये टेस्ला मोडल ३, हुन्डाई आयोनीक ५ र बीवाइडी एटो थ्री प्रिमियम सेग्मेन्टमा आउने मोडल हुन् । अमेरिकी कम्पनी टेस्लाको मोडल थ्री मूल्यको हिसावले सबैभन्दा महंगो छ । यसको स्टायडर्ड भेरियन्टको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको […]

यी हुन् नेपालमा उपलब्ध प्रिमियम इलेक्ट्रीक स्कुटर, मूल्य ६ लाखसम्म

काठमाडौं । नेपालमा १ लाख ४० हजार रुपैयाँदेखिका इलेक्ट्रीक स्कुटरहरु उपलब्ध छन । अहिले नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक स्कुटरहरु भित्रन थालेसँगै ६ लाख मूल्य हाराहारीका स्कुटरहरु समेत उपलब्ध हुन थालेको छन । हालै मात्र प्रिमियम ब्राण्ड सेगवे नाइनवट नेपालमा सार्वजनिक भएको छ । सेगवेले दुई मोडलका स्कुटरहरु विक्री सुरु गरेको हो । त्यस्तै सुपर शोको, […]

यसरी काठमाडौं आयो नयाँ प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । एकपछि अर्को इलेक्ट्रीक कार नेपाल आउने क्रममा हुन्डाईको प्रिमियम इलेक्ट्रीक कार आयोनीक-५ नेपाल आएको छ । कम्पनीले यसलाई डिसेम्बर अन्तिममा नेपाल ल्याउने योजना बनाए पनि एक महिना ढिलोगरी आएको हो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अबको केही दिनपछि यसको विक्री सुरु गर्ने अनुमान गरिएको छ । हुन्डाईले आफ्नो सबै इलेक्ट्रीक कार […]

हुन्डाईको प्रिमियम ब्राण्ड जेनीशसले देखायो इलेक्ट्रीक क्रसओभर

काठमाडौं । हुन्डाई मोटर्सको प्रिमियम ब्राण्ड जेनीशसले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘जीभी ६०’ सार्वजनिक गरेको छ । कम्पनीले ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म’ (इ-जीएमपी) मा जीभी ६० लाई तयार गरेको हो । यही प्ल्याटफर्ममा हुन्डाई आयोनीक ५ र किया इभी ६ बनेको हो । जेनीशस जीभी ६० आयोनीक ५ र इभी ६ भन्दा निकै प्रिमियम हुन्छ […]

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]