प्रिमियम इलेक्ट्रीक कारमा तीन छनोट, यस्तो छ मूल्य र पावर

काठमाडौं । नेपाली बजारमा अहिले उपलब्ध प्रिमियम इलेक्ट्रीक कारमा ३ मोडल पर्छन् । बजारमा उपलब्ध इलेक्ट्रीक कार मध्ये टेस्ला मोडल ३, हुन्डाई आयोनीक ५ र बीवाइडी एटो थ्री प्रिमियम सेग्मेन्टमा आउने मोडल हुन् । अमेरिकी कम्पनी टेस्लाको मोडल थ्री मूल्यको हिसावले सबैभन्दा महंगो छ । यसको स्टायडर्ड भेरियन्टको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको […]