काठमाडौं । चिनियाँ इलेक्ट्रीक भेहिकल तथा व्याट्री उत्पादक कम्पनी विवाइडीले नयाँ इलेक्ट्रीक प्रिमियम ह्याचव्याक कार डल्फिन (इए वान) चीनमा विक्री सुरु गरेको छ । विवाइडीको नयाँ ३.० इ-प्लाटफर्ममा निर्माण भएको ‘एक्स ड्रीम कन्सेप्ट’मा तयार भएको यो कारमा विवाइडीको व्लेड व्याट्री दिइएको छ । गत अप्रिलको सांघाई अटो शोमा पहिलो पटक कन्सेप्ट डिजाइन देखाएको यो कार […]