काठमाडौं । इलेक्ट्रीक जाइन्ट बीवाइडीले आफ्नो प्रिमियम ब्राण्डको नाम ‘याङवाङ’ राखेको छ । कम्पनीले सन् २०२३ को पहिलो क्वाटरमा याङवाङ नामबाट आउने पहिलो इलेक्ट्रीक अफरोड एसयूभी सार्वजनिक गर्ने जनाएको छ । यही साताको मंगलबार एक कार्यक्रम आयोजनागरी बीवाइडीले आफ्नो नयाँ प्रिमियम इलेक्ट्रीक ब्राण्डको घोषणा गरेको हो । कम्पनीले नयाँ प्रिमियम ब्राण्डमा उत्पादन हुने गाडीको मूल्य […]