प्रधानमन्त्री पदका लागि संसदमा निर्वाचन हुँदा शेरवहादुर देउवाको पक्षमा झण्डै दुई तिहाई सांसदले मत दिएका थिए । तर तीन चौथाईभन्दा बढी सांसदको गैरजिम्मेवारी र अनुपस्थितिका कारण जातिय विभेदको अन्त्य र समावेसीकरण सम्बन्धी महत्वपूर्ण कानुन निर्माण प्रक्रिया अवरुद्ध भएको छ ।