२४ वर्षअघिको अनुसन्धान अझै नसकेको भन्दै काठमाडौंका प्रहरी प्रमुख अदालतको अवहेलनामा दोषी ठहर

७ साउन, काठमाडौं । सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख र नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । अदालतले उनीहरुलाई १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना गराउने सर्तसहितको आदेश सुनाएको हो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले ५ महिनाअघि गरेको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले बालकुमारी घटनाका दोषी मन्त्रीलाई बर्खास्त गर्न सकेनन् : केपी ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्।बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए। उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए। उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे। अध्यक्ष ओल

एउटा व्यक्तिका कारण सरकार अलोकतान्त्रिक भयोः ओली

काठमाडाैँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटीको समापन समारोहलाई बिहीवार सम्बोधन गर्दै उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए। उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए। उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको […]

कर फर्छ्यौट आयोगको काममा भ्रष्टाचार, ३ पदाधिकारी दोषी ठहर

लामो समयदेखि उठ्न नसकेको राजस्व बक्यौतामा सांकेतिक छुट दिई कर उठाउने जिम्मेवारी पाएका कर फर्छ्यौट आयोगका पदाधिकारीहरुले नाम मात्रको कर उठाई ठूलो रकम छुट दिएको घटनालाई विशेष अदालतले भ्रष्टाचार मानेको छ ।

राजनीतिक अपराधीकरण र लोकतन्त्रको हुर्मत

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ गठबन्धन सरकारले अदालतले दोषी ठहर गरी जेलमा बसिरहेका व्यक्तिलाई रिहा गर्ने उद्देश्यका साथ अध्यादेश ल्याएको छ । निर्वाचनमा बहुमत ल्याउन नसकेको पाँचदलीय गठबन्धनले फेरि सरकार बनाउन जेलमा रहेका कैदीलाई छुटाउने कसरत गर्नु लोकतन्त्रको हुर्मत लिनु हो । कैलाली घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष […] The post राजनीतिक अपराधीकरण र लोकतन्त्रको हुर्मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दलितको गुनासो– अधिकार पायौँ, न्याय पाएनौँ

संविधानमा कसैले जातका आधारमा अन्याय, अपमान, छुवाछुत वा विभेद गरे कानुनी सजायको दोषी ठहर गरी कारबाही गरिने उल्लेख भए पनि व्यवहारमा जातीय विभेद अन्त्य हुन नसकेको दलित समुदाय बताउँछन् ।दलित कल्याण संघ दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा शान्तिनगर गाउँपालिका–३ का अर्जुन विकले संविधानमा उल्लेखित सो व्यवस्थाले व्यवहारिक रूपमा न्याय दिन नसकेको गुनासो गरे । ‘समाजमा जातीय विभेद वा अपहेलनाको अवशेष अझै जीवितै छ,’ उनले भने, ‘हिजो पानी पँधेरामा छुवाछुत वा विभेद गर्थे, आज अ

स्पेनमा सेक्स अघि महिलाले ‘हुन्छ’ भन्नु जरुरी

७ जुलाई २०१६ । स्पेनको पाम्प्लोना सहर जहाँ हरेक वर्ष साँढे दौड हुने गर्छ । त्यहाँ १८ वर्षीया युवतीलाई ५ जनाले सामूहिक बलात्कार गर्छन् । बलात्कार गर्दागर्दै भिडियो पनि खिचिएको हुन्छ । भिडियोमा बलात्कार भइरहँदा युवती चुपचाप देखिएकी थिइन् ।भिडियोलाई उद्धृत गर्दै अदालतले यसलाई बलात्कार मान्न अस्वीकार गर्‍यो। युवतीले बलात्कारको कुनै प्रमाण पेस गर्न नसकेको र यौनजन्य कार्यमा स्पष्ट आपत्ति जनाउन नसकेको अदालतको तर्क थियो । अदालतले पाँच अभियुक्तलाई बलात्कारको नभई यौन उत्पीडनको मात्रै दोषी ठहर गर्‍

३६ लाख जरिवाना तोकिएका अभियुक्त  बैंकिङ कसूरमा पक्राउ

चैत ९, काठमाडौं । प्रहरीले बैंकिङ कसूरमा दोषी ठहर भई जरिवाना र कैद सजाय तोकिए पछि फरार रहँदै आएका एक जना अभियुक्तलाई  बुधवार पक्राउ गरेको छ । काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको छ ।             उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद हुने ठहरपछि फरार रहेका काठमाडौंको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्केलाई पक्राउ गरिएको हो ।             उनले पीडितलाई न्यूरोडको महालक्ष्मी विकास बैंंकको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए । उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि झुक्यानमा पारी चेक दिएका थिए । उक्त चेकमार्फत भुक्तानी हुन नसकेको ठहर गर्दै अदालतले गत वर्ष उक्त जरिवाना र कैद सुनाएको थियो ।             त्यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले पक्राउ गरेको हो । अभियुक्तलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले बताएको छ ।

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका छन् । उनले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर चेक दिएका थिए । उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गएको मङ्सिर १४ मा बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा

रेशमको नयाँ पार्टी : दल दर्ता गर्न झाँकीसहित निर्वाचन आयोगमा (तस्बिरहरु)

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेका छन् । चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र र्‍यालीसहित आयोगको कार्यालय पुगेका हुन् ।यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्न लागेका हुन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मु

रेशम चौधरीको प्रतिक्रिया : ‘भोलि दल दर्ता हुन्छ, एमालेमा जान्नँ’

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीले शुक्रबार दल दर्ताका लागि निवेदन दिने भएका छन् । चौधरी स्रोतका अनुसार शुक्रबार नै चौधरीले दल दर्ताका लागि कारागार कार्यालयमा निवेदन दिने भएका छन् । यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनी छुट्टै पार्टी खोल्ने तयारीमा रहेका हुन् । चौधरीले ‘नागरिक प्र