एउटा व्यक्तिका कारण सरकार अलोकतान्त्रिक भयोः ओली

काठमाडाैँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटीको समापन समारोहलाई बिहीवार सम्बोधन गर्दै उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए। उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए। उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको […]

सम्बन्धित सामग्री

सरकार ढल्नुपर्ने कारण केही छैन : मन्त्री शर्मा

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाहमात्रै भएको बताउनुभएको छ । मङ्गलवार मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै अफवाहमात्रै फैलाएकाे बताउनुभयो । उहाँले वर्तमान सरकार देशमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको दाबी पनि गर्नुभयाे ।  उहाँले भन्नुभयो, ‘सरकार ढल्ने हल्ला मैले सुनेको छैन । सरकार ढल्नुपर्ने कारण केही छैन । सरकार राम्रोसँग चलिर...

एमाले सरकार किन टिकेन ? केपी ओलीले सुनाए कारण

काठमाडौं, १६ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जसरी हुन्छ एमाले छोडेर, तोडेर जान चाहनेहरूका कारण सरकार टिकाउन नसकिएको बताएका छन् । पार्टीको निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न हिजो (मंगलबार) आयोजित कार्यक्रममा दुईतिहाई बहुमतको सरकार नटिकेको भनी भ्रम सिर्जना गर्ने प्रयास भइरहेकोे सन्दर्भमा स्पष्ट गर्दै अध्यक्ष ओलीले २०७४ को निर्वाचनमा नेकपा (एमाले) […]

सरकार कमिसनको चक्करमा लागेका कारण मल आउन सकेन : श्रेष्ठ

नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन् । मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए । उनले भने – ‘कमिसनको चक्करमा यो सरकार फ

प्रतिवद्धताअनुसार लगानी नआउनुको कारण खोज्दै सरकार

अर्थमन्त्री जनार्दन शर्माले विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धतानुसार नेपालमा लगानी नआउनुको कारण खोज्नतर्फ सरकार लागेको बताएका छन् । उनले नेपाल लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी भित्र्याउन सहकार्य गर्ने सम्झौता गर्ने कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।‘गरिएको प्रतिबद्धताअनुसार लगानी आउन नसक्नुका पछाडी मिहिन ढंगले अध्ययन गरेर प्रतिबद्धताअनुरूपको अधिकतम लगानी भित्र्याउन सरकार लागि परेको छ,’ उनले भने । उनले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनका लागि वोर्ड

'सरकार र राष्ट्र बैंकका कारण तरलता अभाव'

विराटनगरका अर्थविज्ञहरुले सरकार र नेपाल राष्ट्र बैंकको अदूरदर्शीताका कारण बजारमा तरला अभाव भएको र युवा जनशक्ति विदेश पलायन भएको धारणा राखेका छन्। मोरङ व्यापार संघले बिहिवार अर्थक्षेत्रमा देखिएका समस्याबारे छलफल...

एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे

धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । ‘अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको […] The post एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन : अर्थविद्

काठमाडौं, भदौ ३० । अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन बनेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटबिहीन बनेको बताएका हुन् । कार्यक्रममा प्राध्यापक चन्द्रमणि अधिकारीले सरकार, राजनीतिक नेतृत्व र संसद अर्थतन्त्रप्रति गम्भीर नरहेको पुष्टि भएको बताउनुभयो । ४ किसिमले सामान्यतया बजेट खर्च […]

सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

काठमान्डाैं / नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो। एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरापमा परेको छ। एमालेमा विवाद समाधानका लागि... The post सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद appeared first on Purbeli News.

सरकार दिन अशक्त बनेका कारण संसद विघटन गरेको थिएँ : प्रम ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अशक्त अवस्थामा पुगेका कारण आफूले संसद विघटन गरेको बताएका छन्। आफूले प्रधानमन्त्रीका हैसियतमा नयाँ सरकार दिनसक्ने र सरकार चलाउन सक्ने अवस्था नभएको र सरकार ढाल्ने र बनाउने असफल प्रयासमा केन्द्रित हुने देखेका कारण आफूले संसद विघटन गर्नुपरेको बताएका हुन्। उनले भने, ‘संसद विघटन सदर भएको भए ताजा जनादेशका आधारमा यतिबेला नयाँ सरकार बन्ने अवस्था हुन्थ्यो।’