दलितको गुनासो– अधिकार पायौँ, न्याय पाएनौँ

 संविधानमा कसैले जातका आधारमा अन्याय, अपमान, छुवाछुत वा विभेद गरे कानुनी सजायको दोषी ठहर गरी कारबाही गरिने उल्लेख भए पनि व्यवहारमा जातीय विभेद अन्त्य हुन नसकेको दलित समुदाय बताउँछन् ।दलित कल्याण संघ दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा शान्तिनगर गाउँपालिका–३ का अर्जुन विकले संविधानमा उल्लेखित सो व्यवस्थाले व्यवहारिक रूपमा न्याय दिन नसकेको गुनासो गरे । ‘समाजमा जातीय विभेद वा अपहेलनाको अवशेष अझै जीवितै छ,’ उनले भने, ‘हिजो पानी पँधेरामा छुवाछुत वा विभेद गर्थे, आज अ

सम्बन्धित सामग्री

कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा कसले के भने?

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउने बताएका छन्। मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति […]

मानव अधिकार आयोगद्वारा द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकारलाई निर्देशन

काठमाण्डाै - राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालको चपेटामा परेका नागरिकलाई न्याय दिने काममा ध्यान दिन सरकारलाई पुनः निर्देशन दिएको छ ।  राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले सशस्त्र द्वन्द्वकालमा सरकारी पक्षमा पनि नरहेका र विद्रोही समूहमा पनि नरहेका तर त्यसको मारमा परेका नागरिकलाई न्याय दिने काममा ध्यान केन्द्रित गर्न सरकारलाई सचेत गराउनु भएको हो । आज सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य...

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

काठमाडाैँ- आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ। बैठक बिहान ११ः३० बजे संघीय संसद सचिवालयमा बस्नेछ। आजको बैठकमा माराकश सन्धि, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, लुम्बिनी प्रदेश अन्तर्गतका बाँके र बर्दिया जिल्लाका कारागार तथा बर्दियाको मधुवन घटना अनुगमन उपसमितिको प्रतिवेदन २०७९ पेस गर्ने सम्बन्धमा छलफल हुनेछ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक (तस्बिरमा हेरौं)

काठमाडौं, २१ असार । प्रतिनिधि सभा अन्तर्गतको  कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बसीरहेको छ । बैठक आज बिहान ११ः३० मा बोलाइएको थियो । बैठकमा नेकपा एमालेका नेता सुवास चन्द्र पोखरेल, समितिका सभापति कृष्णभक्त पोखरेल, सचिव लगायतको उपस्थिति थियो । Photo : Mukunda kalikote

कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक अहिले केहिबेरमा सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ। बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि संशोधन कर्तासँग छलफल हुने समितिले जनाएको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा जे देखियो

काठमाडौं, ५ असार । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक जारी रहेको छ ।  समितिको बैठक बिहान १० बजेदेखि सुरु भएको हो । बैठकमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा, समितिका सभापति कृष्णभक्त पोख्रेल, समिति सचिवलगायतको सहभागिता रहेको छ । तस्बिर :  मुकुन्द कालिकोटे

द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाइन्छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउने बताएका हुन् । उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे । &nbs

न्यायालय विवाद : सर्वसाधारणको न्याय पाउने अधिकार हनन

काठमाडौं, २९ कार्तिक । कात्तिक ७ देखिको न्यायालय विवाद समाधानमा प्रधानन्यायाधीश र आन्दोलनरत पक्ष (न्यायाधीश र नेपाल बार) दुवै जिम्मेवार देखिएका छैनन्। दुवै पक्ष आआफ्नो अडानमा रहेकाले विवाद समाधानको विन्दु नभेटिँदा सर्वसाधारणको न्याय पाउने अधिकार हनन भइरहेको छ। सर्वोच्च अदालतका १९ जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको इजलासमा बसेका छैनन्। अवस्था […]