राजनीतिक अपराधीकरण र लोकतन्त्रको हुर्मत

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ गठबन्धन सरकारले अदालतले दोषी ठहर गरी जेलमा बसिरहेका व्यक्तिलाई रिहा गर्ने उद्देश्यका साथ अध्यादेश ल्याएको छ । निर्वाचनमा बहुमत ल्याउन नसकेको पाँचदलीय गठबन्धनले फेरि सरकार बनाउन जेलमा रहेका कैदीलाई छुटाउने कसरत गर्नु लोकतन्त्रको हुर्मत लिनु हो । कैलाली घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष […] The post राजनीतिक अपराधीकरण र लोकतन्त्रको हुर्मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फोहोरमाथि राजनीति

कामको सिलसिलामा संघीय र स्थानीय सरकारबीच विवाद हुन सक्छ। कहिलेकाहीँ दुवै निकायले एकअर्काप्रति संवेदनशील नहुने अवस्था पनि आउन सक्छ। तर यसो भन्दैमा कसैले पनि निषेधको राजनीति गर्न हुँदैन।...

वैकल्पिक राजनीति गर्नेहरूको सम्झनामा

वैकल्पिक राजनीति गर्नेहरूले प्रचलित राजनीतिक आख्यानलाई परिवर्तन गरी सबैलाई जनताकेन्द्रित राजनीति पछ्याउन बाध्य पार्न सक्नुपर्छ  जब तपाईं दक्षिण अमेरिका, अफ्रिका र एसियामा लोकतन्त्रबारे आधुनिक युरो–अमेरिकी व्याख्यान सुन्नुहुन्छ, के तपाईं कंगोका प्रथम...

राजनीति विकासका लागि : नेता लेखक

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुर क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले राजनीति विकासका लागि भएको बताएका छन् । आज भीमदत्त नगरपालिका–१४ को बस्ती भेलालाई सम्बोधन गर्दै नेता लेखकले राजनीति कसैलाई पदमा पु¥याउनका लागि मात्रै नभएको बताए । ‘राजनीति विकासका लागि हो, विकास समृद्धिका लागि हो’, उनले भने, ‘राजनीति कसैलाई पदमा […]

महाअभियोगकाे राजनीति

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग समितिमा भइरहेको पुछताछबारे टिप्पणी। विवेक कि राजनीति?

राजनीति कि बनियाँ गिरी ?

राजनीति सबै नीतिहरूको राजा हो । त्यसैले राज्य सु-सञ्चालनको नीति समेत राजनीति नै हो । मुलुक चलाउनका लागि सामयिक विधि, प्रविधि, सिप, अध्ययन र कौशल भएका व्यक्तिहरू नै राजनीतिमा आउने हो । नेपालको अवस्था हेर्दा त्यो भएको देखिँदैन । यहीँनेर हाम्रो राजनीति चुकेको हो । ‘नीतिहरूको राजा राजनीति हो’ भनेर हिजो राजनीतिक शास्त्रका विद्यार्थीहरू पढ्थे […]

राजनीति कसका लागि ?

राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ–जनताका लागि । तर, नेपालमा अहिले त्यस्तो उत्तर दिइयो भने त्यो पूर्णतः गलत साबित हुने गरेको छ । नेताले त्यस्तो जवाफ दिएमा त्यो कसैले पनि नपत्याउने अवस्था छ । अहिले हाम्रा नेताहरू जनताको नजरमा दिन प्रतिदिन गिर्दै गइरहेका छन् । हिजोका दिनमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन […] The post राजनीति कसका लागि ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राजनीति र प्रशासनको अन्तरसम्बन्ध

राजनीति र प्रशासनको अन्तरसम्बन्धका बारेमा बिभिन्न कोणबाट ब्याख्या बिश्लेषण भएको पाईन्छ । कहींकतै राजनीतिकर्मीहरुले प्रशासनलाई राजनीतिक साध्य पूर्तिको साधन मात्र मानेका छन् भने कसैले राजनीति र प्रशासनलाई दुई पृथक बिषय हुन पनि भनेका छन् । त्यसै गरी कतिपय बिद्वानहरुले राजनीति र प्रशासनलाई एकै सिक्काका दुई पाटाको रुपमा लिएका छन् र उनीहरुले मुलुकको सर्बाङ्गिण बिकासका लागि […]

मेरो सोचको राजनीति

सरकारबाट ३ किलो चामल बाँडिटोपल्ने, काठमाडौंको मेयर जो सामाजिक संस्थाले गरिबलाई खाना बाँड्दा राजधानीको इज्जत जान्छ भन्ने सोच राख्ने, के यो नै हो राजनीति ?

अब म पनि राजनीति गर्छु!

सबैले कमाए, सबैले बनाए मेरो पालो आएकै छैन। अब त म पनि राजनीति गर्छु किनभने काठमाडौँमा एउटा घर नभई त,  मलाई पनि भएकै छैन।