सर्लाही २ मा सत्तागठबन्धनका आधिकारिक उम्मेदवार यादव

सर्लाही २ मा प्रतिनिधिसभाको चुनावका लागि सत्तागठबन्धनका आधिकारिक उम्मेदवार महेन्द्र राय यादव हुने भएका छन्।    मंसिर ४ को निर्वाचनका लागि आधिकारिक उम्मेदवार यादव हुने सत्तागठबन्धनका शीर्ष नेताद्वारा बुधबार विज्ञप्ति जारीमा उल्लेख...

सम्बन्धित सामग्री

सर्लाही २ : राजेन्द्र महतोलाई पराजित गर्दै माओवादीका महेन्द्रराय निर्वाचित

सर्लाही २ मा माओवादी केन्द्रका महेन्द्र राय यादव २०१३ मतान्तरले राजेन्द्र महतोलाई पराजित गर्दै विजयी भएका छन्।  नेकपा माओवादी केन्द्रका यादवले २३ हजार ५ सय २९ मत पाए भने, लोकतान्त्रिक समाजवादी...

सर्लाही–२ मा महिन्द्रराय यादवको जित निश्चित्

काठमाडौं, १० मंसिर । सर्लाही–२ बाट महिन्द्रराय यादवको जित निश्चित भएको छ। यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए । उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्ने निश्चित् भएको हो। रायले २२६४१ मत ल्याउँदा महतोले २०१६२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका राजनरायण साहले १४३८३ मत ल्याएका छन् ।

सर्लाही २ मा राजेन्द्र-महिन्द्रको कडा टक्कर

सर्लाही : प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाही २ को मतगणनामा मधेश प्रदेशका चर्चित नेताद्वय राजेन्द्र महतो र महिन्द्र राय यादवबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।एउटै सत्ता गठबन्धनमै भए पनि मित्रवत् प्रतिस्पर्धा गर्ने गरी दोस्रोपटक चुनावी मैदानमा भिडेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले जारी मतगणनामा पटक–पटक एकले अर्काेलाई उछिनिरहेका छन्। ५ दिनअघिबाट शुरु भएको मतगणनाका क्रममा यादवले निरन्तर अग्रता लिइरहेका थिए भने

सर्लाही–२ मा यादव र महतोबीच मित्रवत प्रतिस्पर्धा, कांग्रेस निर्णायक !

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सर्लाही २ मा सत्ता गठबन्धनका दुई हेभिवेट उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले आइतबार सार्वजनिक गरेको तालमेल तथा मित्रवत प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रको सूचीअनुसार सर्लाही २ मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महिन्द्र राय यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको हो । दुई हेभिवेट उम्मेदवारबीच हुन लागेको निर्वाचन रोचक बन्ने भएको छ भने

सर्लाही–२ मा यादव–महतो प्रतिस्पर्धा

काठमाडौं, कात्तिक ५ । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता पक्षसँग चुनावी तालमेल गर्ने निर्णय गर्‍यो। यसका लागि सत्ता पक्षका दल र लोसपाबीच वार्ता भयो। वार्तामा सिट बाँडफाँटमा एउटा निर्वाचन क्षेत्रको विषयले गतिरोध आयोे। सर्लाही–२ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ गठबन्धनको आधिकारिक उम्मेदवार कसलाई मान्ने भन्ने विषय […]

सर्लाही-२ मा गठबन्धनबाट महिन्द्र राय यादवको उम्मेदवारी

काठमाडौं– सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ ।  बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै यादव गठबन्धनको उम्मेदवार रहेको स्पष्ट पारेका हुन् । सर्लाही २ […]

उपगठबन्धनको निर्णय गठबन्धनलाई अमान्य, सर्लाही २ मा यादवलाई सघाउने

काठमाडौँ – सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ। चार दलीय गठबन्धनले विज्ञप्ति जारी गर्दै लोसपाका राजेन्द्र महतोलाई पन्छाउँदै यादवलाई सर्लाही २ मा आधिकारिक उम्मेदवार मान्ने निर्णय गरेको हो। यसअघि कांग्रेस र लोसपाबीच सर्लाही महतोका लागि छाड्ने र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको थियो। तर चार […]

राजेन्द्र महतोले सर्लाही २ मा दर्ता गराए उम्मेदवारी

२३ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही क्षेत्र नं. २ बाट मनोनयन दर्ता गराएका छन् । धनुषा ३ छाडेका उनले सर्लाही २ मा उम्मेदवारी दिएका हुन् । २०७४ को निर्वाचनमा उनी धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले नेता जुलीकुमारी महतो […]

धनुषा ३ मा विमलेन्द्रलाई हराएका राजेन्द्र यसपालि सर्लाही २ बाट चुनाव लड्‌ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो आफ्नो पुरानै निर्वाचन क्षेत्र सर्लाही २ बाट चुनाव लड्ने भएका छन् ।