काठमाडौं, कात्तिक ५ । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता पक्षसँग चुनावी तालमेल गर्ने निर्णय गर्यो। यसका लागि सत्ता पक्षका दल र लोसपाबीच वार्ता भयो। वार्तामा सिट बाँडफाँटमा एउटा निर्वाचन क्षेत्रको विषयले गतिरोध आयोे। सर्लाही–२ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ गठबन्धनको आधिकारिक उम्मेदवार कसलाई मान्ने भन्ने विषय […]