सर्लाही-२ मा गठबन्धनबाट महिन्द्र राय यादवको उम्मेदवारी

काठमाडौं– सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ ।  बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै यादव गठबन्धनको उम्मेदवार रहेको स्पष्ट पारेका हुन् । सर्लाही २ […]

सम्बन्धित सामग्री

महिन्द्र राय यादव माओवादीमा जाने तयारीमा, बाबुराम तनावमा !

काठमाडौं, ११ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवबीच खटपट सुरू भएको छ । खासगरी माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई लिएर दुई नेताबीच मनमुटाव सुरु भएको बुझिएको छ । यादव गत वर्ष मंसिरमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर सर्लाही–२ बाट निर्वाचित भएका हुन् । उनी प्रधानमन्त्री […]

राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही २ बाट नेकपा (माओवादी केन्द्र) का महिन्द्र राय यादव निर्वाचित भएका छन्। यादवले २३ हजार ५२९ मत पाएका छन्।  यस्तै, महतोले २१ हजार ५१८ मत पाएका छन्। नेकपा (एमाले) का राजनारायण साहले १४ हजार ८१९ मत पाएका छन्।

राजेन्द्र महतोले चुनाव हारे, सर्लाही २ मा महिन्द्र राय यादव विजयी

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले चुनाव हारेका छन् ।  सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा महतोलाई पराजित गर्दै महिन्द्र राय यादव विजयी भएका हुन्।नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले २३ हजार ५२९ मत ल्याउँदा महतोले २१ हजार ५१८ मत ल्याएका छन्। यादव सत्ता गठबन्धनतर्फको आधिकारिक उम्मेदवार थिए । उनले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका हुन् ।दुवै नेता सत्ता गठबन्धनमा  भएपनि यो क्षेत्रमा मित्रवत प्रतिस्पर्धा भन्दै मैदान उत्रेका थिए । यस क्षेत्रमा   जसपा– एमाले गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजनारायण साहले १४ हजार ८१९ मत पाएका छन्।

सर्लाही २ बाट महिन्द्र राय यादव निर्वाचित

सर्लाही । सर्लाही क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित हुनुभएको छ । यादव सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ भने उहाँले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्नबाट निर्वाचन लडनु भएको हो । यादवले लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गर्नुभएको छ । यादवले २३ हजार ५२९ मत प्राप्त गर्नुभएको छ […]

सर्लाही–२ बाट महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महतो पराजित

१० मंसिर, जनकपुरधाम । सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् । महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा […]

सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित

जनकपुरधाम – सर्लाही क्षेत्र नं २ महिन्द्र राय यादव निर्वाचित भएका छन् । माओवादी केन्द्रको चुनाव चिह्न बाट लडेका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरेका हुन्। यादवले २३ हजार ५२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी लोसपाका महतोले २१ ह्जार ५१८ मत ल्याए । यस्तै, नेकपा एमालेका राज नारायण साहले १४ हजार […]

सर्लाही-२ मा अग्रता बढाउँदै महिन्द्र राय यादव

सर्लाही - सर्लाही-२ मा महिन्द्र राय यादवले मतान्तर बढाउँदै जानुभएको छ। रायले निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार राजेन्द्र महतोसँग १ हजार ४५ मत को मतान्तर बढाउनु भएको हो। नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावमा उठ्नु भएका रायले २० हजार ७३८ मत प्राप्त गर्नुभएको  छ। उहाँका  निकटतम् प्रतिस्पर्धी लोसपाका उम्मेदवार  महतोले १८ हजार ७९३ मत ल्यानुभएको छ । अहिलेसम्म ६६ हजार २३० मत मतगणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब &nbs...

सर्लाही–२ मा राजेन्द्र महतोको अग्रता, माओवादीका महिन्द्र राय यादव पछि परे

काठमाडौं, ८ मंसिर । सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महिन्द्र राय यादवलाई उछिनेका हुन । महतोले ८८९० मत ल्याउँदा यादवले ८७५० मत पाएका छन् । यादवभन्दा महतो १४० मतले अगाडि छन् । त्यस्तै, सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार राज नारायण साहले ५२५६ […]

सत्तारुढ गठबन्धनको पछिल्लो निर्णयप्रति महिन्द्र राय यादव असन्तुष्ट

सत्ता गठबन्धनभित्र सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । यी दुवै दल सत्तारुढ गठबन्धनभित्र छन् ।सत्ता गठबन्धनले सुरुमा निकालेको सूचीमा महिन्द्र राय यादव गठबन्धनका आधिकारिक उम्मेदवार रहेको उल्लेख थियो । त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै लोसपाका नेता महतोले उम्मेदवारी दिएका थिए ।तर, पछिल्लो सहमति अनुसार

उपगठबन्धनको निर्णय गठबन्धनलाई अमान्य, सर्लाही २ मा यादवलाई सघाउने

काठमाडौँ – सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ। चार दलीय गठबन्धनले विज्ञप्ति जारी गर्दै लोसपाका राजेन्द्र महतोलाई पन्छाउँदै यादवलाई सर्लाही २ मा आधिकारिक उम्मेदवार मान्ने निर्णय गरेको हो। यसअघि कांग्रेस र लोसपाबीच सर्लाही महतोका लागि छाड्ने र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको थियो। तर चार […]