राजेन्द्र महतोले सर्लाही २ मा दर्ता गराए उम्मेदवारी

२३ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही क्षेत्र नं. २ बाट मनोनयन दर्ता गराएका छन् । धनुषा ३ छाडेका उनले सर्लाही २ मा उम्मेदवारी दिएका हुन् । २०७४ को निर्वाचनमा उनी धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले नेता जुलीकुमारी महतो […]

सम्बन्धित सामग्री

राजेन्द्र महतो पराजित

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन्। सर्लाही २ बाट उम्मेदवार रहेका महतो नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भएका हुन्।...

सर्लाही–२ बाट महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महतो पराजित

१० मंसिर, जनकपुरधाम । सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् । महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा […]

सर्लाही-२ मा राजेन्द्र महतो १ हजार ९५५ मतले पछि

वीरगञ्ज- सर्लाही क्षेत्र नम्बर २ मा लाेकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो १ हजार ९५५ मतले पछि परेका छन्। जारी मतगणनामा उनी नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादवसँग पछि परेका हुन्। यादव २० हजार ७३८ मतका साथ अग्र स्थानमा छन्। उनलाई महतोले १८ हजार ७९३ मतका साथ पछ्याइ रहेका छन्। तेस्रो स्थानमा एमालेका उम्मेदवार राजनारायण […]

सर्लाही २ मा राजेन्द्र-महिन्द्रको कडा टक्कर

सर्लाही : प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाही २ को मतगणनामा मधेश प्रदेशका चर्चित नेताद्वय राजेन्द्र महतो र महिन्द्र राय यादवबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।एउटै सत्ता गठबन्धनमै भए पनि मित्रवत् प्रतिस्पर्धा गर्ने गरी दोस्रोपटक चुनावी मैदानमा भिडेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले जारी मतगणनामा पटक–पटक एकले अर्काेलाई उछिनिरहेका छन्। ५ दिनअघिबाट शुरु भएको मतगणनाका क्रममा यादवले निरन्तर अग्रता लिइरहेका थिए भने

आफ्नो जितबारे राजेन्द्र महतो ढुक्क

बखतियार अलि–सर्लाही, २८ कार्तिक । सर्लाही २ को प्रतिनिधिसभाको लागि लोसपाका उम्मेदवार राजेन्द्र महतोले आफ्नो जित सुनिश्चित् रहेको बताएका छन् । उनले आफू नै पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेको पनि दाबी गरे । आज (सोमबार) सञ्चारकर्मीहरुसँगको संक्षिप्त अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनले सर्लाहीमा अब जातीय आधारमा कसैले पनि चुनाव नजित्ने भन्दै बरु […]

सर्लाही २ मा कांग्रेसको समर्थन लोसपालाई, राजेन्द्र महतोले थाले घरदैलो

चारदलीय सत्तागठबन्धनले देशका सात निर्वाचन क्षेत्रमा लोसपासँग तालमेल गरेको छ । सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो । नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेको र लोसपा वरिष्ठ नेता राजेन्द्र महतो त्यही निर्वाचन क्षेत्रमा उठेकाले मिज्ञवत प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।तर, पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा सर्लाही २ मा गठबन्धनको उम्मेदवार यादव भनेर विज्ञप्ति आयो । सत्तागठबन्धनले सो निर्ण

सर्लाही २ मा कांग्रेसको समर्थन राजेन्द्र महतोलाई

काठमाडौँ – चारदलीय सत्तागठबन्धनले देशका सात निर्वाचन क्षेत्रमा लोसपासँग तालमेल गरेको छ। सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो। नेपाल समाजवादी पार्टीका महीन्द्र राय यादवले माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेको र लोसपा वरिष्ठ नेता राजेन्द्र महतो त्यही निर्वाचन क्षेत्रमा उठेकाले मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो। तर, पछि माओवादी […]

सर्लाही-२ मा राजेन्द्र महतो र महिन्द्रराय यादवबीच कसले मार्ला बाजी ?

सर्लाही । मधेश प्रदेशका दुई जना चर्चित नेता राजेन्द्र महतो र महिन्द्रराय यादव फेरी यस पटकको चुनावमा पनि आमनेसामने भएका छन् । एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी दुई जना पुनः दोस्रो पटक चुनावी मैदानमा आमनेसामने भएका हुन् । सर्लाहीको क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महतोले र नेकपा माओवादी […]

धनुषा ३ मा विमलेन्द्रलाई हराएका राजेन्द्र यसपालि सर्लाही २ बाट चुनाव लड्‌ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो आफ्नो पुरानै निर्वाचन क्षेत्र सर्लाही २ बाट चुनाव लड्ने भएका छन् ।