सर्लाही २ : राजेन्द्र महतोलाई पराजित गर्दै माओवादीका महेन्द्रराय निर्वाचित

सर्लाही २ मा माओवादी केन्द्रका महेन्द्र राय यादव २०१३ मतान्तरले राजेन्द्र महतोलाई पराजित गर्दै विजयी भएका छन्।  नेकपा माओवादी केन्द्रका यादवले २३ हजार ५ सय २९ मत पाए भने, लोकतान्त्रिक समाजवादी...

सम्बन्धित सामग्री

बारा-२ मा गत मंसिरमा पराजित तीन मधेशवादी नेताबीच भिडन्त

काठमाडौँ – १० वैशाखमा बारा-२ मा हुने उपनिर्वाचनमा गत मंसिरमा पराजित तीन मधेशवादी नेताबीच भिडन्त हुने भएको छ। यसअघि मंसिर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित ३ जना नेता फेरि पाँच महिनापछि उपचुनाव लड्न लागेका हुन्। सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव, सर्लाही-२ मा नेपाल समाजवादी पार्टी (नेसपा)का […]

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही – प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् । राय ९ हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गरे । चौधरीले ९ हजार ४४७ मत ल्याएका छन् । यस क्षेत्रका निवर्तमान प्रदेश सांसदसमेत रहेका […]

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् ।राय नौ हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गरे ।पराजित चौधरीले नाै हजार ४४७ मत ल्याएका छन् । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसदसमेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले आठ हजार ९४० मत प्राप्त गरे ।

राजेन्द्र महतो पराजित

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन्। सर्लाही २ बाट उम्मेदवार रहेका महतो नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भएका हुन्।...

राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही २ बाट नेकपा (माओवादी केन्द्र) का महिन्द्र राय यादव निर्वाचित भएका छन्। यादवले २३ हजार ५२९ मत पाएका छन्।  यस्तै, महतोले २१ हजार ५१८ मत पाएका छन्। नेकपा (एमाले) का राजनारायण साहले १४ हजार ८१९ मत पाएका छन्।

सर्लाही–२ बाट महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महतो पराजित

१० मंसिर, जनकपुरधाम । सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् । महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा […]

राजेन्द्र महताेलाई हराउँदै सर्लाही २ मा महिन्द्रराय यादव विजयी

काठमाण्डाै – सर्लाही क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट उठ्नुभएका नेपाल समाजवादी पार्टी (नेसपा) का महिन्द्रराय यादव विजयी हुनुभएको छ । विजयी उम्मेदवार माओवादी केन्द्रका यादवले २३ हजार ५ सय २९ र लोसपाका उम्मेदवार महतोले २१ हजार ५ सय १८ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनमा आबद्ध लोसपा र माओवादी केन्द्रबीच सर्लाही २ मा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमतिअनुसार दुवै दलका उम्मेदवार थिए । राय २०५१ ,२०५६...

सर्लाही-२ मा महिन्द्रराय यादव निर्वाचित

काठमाडौं– सर्लाही-२ बाट महिन्द्रराय यादव निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ४ सय ६६ मतान्तरले पराजित गरेका हुन्। यादवले २२ हजार ६ सय ३१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी महतोले २० हजार १ सय ६५ मत ल्याएका थिए ।  यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर […]

सर्लाही–२ मा महिन्द्रराय यादवको जित निश्चित्

काठमाडौं, १० मंसिर । सर्लाही–२ बाट महिन्द्रराय यादवको जित निश्चित भएको छ। यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए । उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्ने निश्चित् भएको हो। रायले २२६४१ मत ल्याउँदा महतोले २०१६२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका राजनरायण साहले १४३८३ मत ल्याएका छन् ।

राजेन्द्र महतोले सर्लाही २ मा दर्ता गराए उम्मेदवारी

२३ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही क्षेत्र नं. २ बाट मनोनयन दर्ता गराएका छन् । धनुषा ३ छाडेका उनले सर्लाही २ मा उम्मेदवारी दिएका हुन् । २०७४ को निर्वाचनमा उनी धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले नेता जुलीकुमारी महतो […]