सर्लाही–२ मा महिन्द्रराय यादवको जित निश्चित्

काठमाडौं, १० मंसिर । सर्लाही–२ बाट महिन्द्रराय यादवको जित निश्चित भएको छ। यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए । उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्ने निश्चित् भएको हो। रायले २२६४१ मत ल्याउँदा महतोले २०१६२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका राजनरायण साहले १४३८३ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

बाबुरामले बैठक बोलाएकामा महिन्द्रको आपत्ति

१ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बोलाएको बैठकप्रति अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षधरले आपत्ति जनाएको छ । उनी निकट महासचिव रमेशप्रसाद यादवले वक्तव्य जारी गरेर डा. भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको बताएका छन् । ‘अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक महिन्द्रराय यादवको सहमति बिनै एक पक्षीय रुपमा अध्यक्ष डा.बाबुराम भट्टराईको निर्देशनमा […]

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?

खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थाल्नुभएको थियो । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले …

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी?

काठमाडौँ – खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन्। बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन्। खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन निर्देशनसमेत दिए। मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति […]

काठमाडौंमा पानी ल्याउन खानेपानी मन्त्री मेलम्चीमा

खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन्।बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन्।...

सुरु भयो संसद्मा चहलपहल

बिहीबार शपथ लिन छुटेका चारमध्ये दुईजना सदस्य महिन्द्रराय यादव र रामकुमार राईले ज्येष्ठ सदस्य पशुपतिशमशेरसँग शपथ ग्रहण गरेका थिए।...

राजेन्द्र महताेलाई हराउँदै सर्लाही २ मा महिन्द्रराय यादव विजयी

काठमाण्डाै – सर्लाही क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट उठ्नुभएका नेपाल समाजवादी पार्टी (नेसपा) का महिन्द्रराय यादव विजयी हुनुभएको छ । विजयी उम्मेदवार माओवादी केन्द्रका यादवले २३ हजार ५ सय २९ र लोसपाका उम्मेदवार महतोले २१ हजार ५ सय १८ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनमा आबद्ध लोसपा र माओवादी केन्द्रबीच सर्लाही २ मा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमतिअनुसार दुवै दलका उम्मेदवार थिए । राय २०५१ ,२०५६...

सर्लाही-२ मा महिन्द्रराय यादव निर्वाचित

काठमाडौं– सर्लाही-२ बाट महिन्द्रराय यादव निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ४ सय ६६ मतान्तरले पराजित गरेका हुन्। यादवले २२ हजार ६ सय ३१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी महतोले २० हजार १ सय ६५ मत ल्याएका थिए ।  यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर […]

नेसपाको प्रतिबद्धतापत्रमा अटाएनन् महिन्द्रराय यादव

६ कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आइतबार बानेश्वरस्थित अल्फाबिटा हाउसमा आयोजित कार्यक्रममा नेसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रतिबद्धतापत्र सार्वजनिक गरे । ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ नारासहितको प्रतिबद्धतापत्रको आवरणमा माओवादी केन्द्रको चुनाव चिह्न सँगै अध्यक्ष भट्टराईको तस्वीर समेत समेटिएको छ । तर प्रतिबद्धतापत्रमा […]

जसपा भट्टराई पक्षको विस्तारित बैठक सुरु ,नेता महिन्द्रराय यादव पनि सहभागी

काठमाडौँ । जसपाको बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् । यादव पक्षको बैठक भोलि (बुधबार)देखि वीरगन्जमा हुँदै छ । भट्टराई पक्षको बैठक काठमाडौँको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ । बैठकमा जसपा नेता महिन्द्रराय […]