वीरगञ्जमा एमालेले भन्यो : मेयरका उम्मेदवार सरावगीमाथि दुव्यर्वहार भयो

२७ वैशाख, वीरगञ्ज । नेकपा एमाले पर्साले वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजयकुमार सरावगीमाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ । जिल्ला इन्चार्ज प्रभु हजराले मंगलबार विज्ञप्ति जारी गर्दै सरावगीमाथि जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहका कार्यकर्ताले आक्रमणको प्रयास गरेको बताएका छन् । सोमबार राति वीरगञ्जको नगवामा कांग्रेस नेतालाई भेट गर्न पुगेका सरावगीलाई जसपाका कार्यकर्ताहरुले […]

सम्बन्धित सामग्री

एमालेले ५ वर्ष अघि जितेका महानगरपालिकाहरु एस र स्वतन्त्रको हातमा पुग्यो

काठमाडौं, ११ जेठ । नेकपा एमालेले २०७४ को स्थानीय तहको चुनावमा २ महानगरपालिकाको मेयर जितेको थियो । काठमाडौंमा विद्यासुन्दर शाक्य र पोखरामा पृथ्वी सुब्बा गुरुङ विजयी भएका थिए । तर, यसपटक एमालेले ती महानगरपालिका जित्न सकेन । बाँकी महानगरपालिका पनि एमालेको हातमा रहेन । काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेर चुनाव […]

एमालेले ५ महानगरपालिकाको मेयर हार्दा ३ मा उपमेयर जित्यो

काठमाडौं, ११ जेठ । देशका ६ मध्ये ५ महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार हारिसेकेका छन् । काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेर प्रतिष्पर्धामा छन् । एमालेले ५ महानगरपालिकाको मेयरमा हार व्यहोरिसक्दा काठमाडौंमा पनि गुमाउने निश्चितप्रायः छ । निर्वाचन परिणाम आएका पोखरामा नेकपा एसका धनराज आचार्य, भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल, […]

घोराही उपमहानगर ः गठबन्धन भन्दा एमाले १,८२७ मतले अघि

घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई उछिनेको छ। ३६ हजार ३१ मत गन्दा एमालेबाट मेयरका उम्मेदवार नरुलाल चौधरी १३ हजार १ मतसहित पहिलो स्थानमा छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा...

चितवनको माडीमा एमालेले बढायो अग्रता

३१ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा एमालेले अग्रता बढाएको छ । माडी नगरपालिका वडा नं. १ को ८०० मत गणना गर्दा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेकी मेयर उम्मेदवार ताराकुमारी काजी महतोले ३६५ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रका मेयरका  उम्मेदवार ऋषि काफ्लेले ३१२ मत ल्याएका छन् । उपमेयरमा सत्ता […]

पोखरामा एमालेले फेर्‍यो मेयरका उम्मेदवार

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको टिकट पाएपछि एमालेका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले राजीनामा दिएका छन्। एमालेले दीपक पौडेललाई दिईसकेको मेयरको टिकट अन्तिम समयमा खोसेर थापालाई दिएको छ।...

एमालेले पोखरामा फेर्‍यो मेयरको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ । मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको […]

पोखरामा एमालेले परिवर्तन गर्यो मेयरको उम्मेदवार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेले पोखराको मेयरका उम्मेदवार परिवर्तन गरेको छ। पोखराको मेयरमा प्रस्तावित दीपक पौडेलको विवादित सीसीटीभी फुटेज बाहिरिएपछि उसले कृष्ण थापालाई टिकट दिइएको छ। थापा प्रदेश सभा सांसद हुन्।उपमेयरमा भने एमालेले वर्तमानमा उपमेयर मञ्जु गुरुङलाई नै दिने निर्णय गरेको छ। गुरुङले भने आफूले उपमेयर स्वीकार नगर्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएको छ। तर, गुरुङ भने यस बारे मौन छिन्।

मेयरका उम्मेदवार सर्वसम्मत

दैलेख : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाउने प्रक्रियालाई तीव्रता दिएका छन्।निर्वाचन नजिकिएसँगै दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले मेयरकाे उम्मेदवार टुंगाे लगाएको छ।एमाले चामुण्डा बिन्द्रासैनी नगर कमिटीको आज (आइतबार) बसेको बैठकले सूर्यबहादुर शाहीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।शाही जिल्ला विकास समिति दैलेखका पूर्व उपसभापति हुन।सर्व सहमतिका साथ निर्णय गरिएको एमाले दैलेखका पार्टी कार्यालय सचिव याम नारायण उपाध्यायले जा

एमालेमा हेटौंडाका मेयरका उम्मेदवार चयन प्रक्रिया सर्‍यो

२६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरमा प्रमुख र उपप्रमुखका आकांक्षी धेरै भएपछि नेकपा एमालेले शुक्रबार तय गरेको उम्मेदवार छनोटको प्रक्रिया पछि सारेको छ । मकवानपुरका हेटौंडा उपमहानगरपालिकाबाहेकका एक नगरपालिका र आठ वटा गाउँपालिकामा एमालेले उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ । तर हेटौंडामा भने उम्मेदवार छनोट प्रक्रिया आइतबारसम्मका लागि स्थगित गरिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल […]

एमालेमा महानगर र उपमहानगरका मेयरका उम्मेदवार केन्द्रले टुंग्याउने

१ चैत, काठमाडौं । नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको जिम्मेवारी तोकेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले वडादेखि महानगरपालिकाको मेयरको उम्मेदवारको छनोट गर्ने जिम्मेवारी पार्टीका विभिन्न तहलाई तोकेको छ । प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो […]