एमालेमा महानगर र उपमहानगरका मेयरका उम्मेदवार केन्द्रले टुंग्याउने

१ चैत, काठमाडौं । नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको जिम्मेवारी तोकेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले वडादेखि महानगरपालिकाको मेयरको उम्मेदवारको छनोट गर्ने जिम्मेवारी पार्टीका विभिन्न तहलाई तोकेको छ । प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो […]

सम्बन्धित सामग्री

हार स्वीकार्दै ब्यञ्जनकारले दिए चिरिबाबुलाई बधाई

नेकपा एमाले ललितपुर महानगर मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयूक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ब्यञ्जनकारले केही मतगणना हुन बाँकी हुँदै मेयरमा चिरिबाबु महर्जन विजयी भएको भन्दै बधाई दिएका हुन्।काँग्रेसका उम्मेदवार महर्जनलाई पाँच दलीय गठबन्धनको समर्थन थियो भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। ‘मेरा मित्र तथा ललितपुर महानगरको मेयर पदका प्रत्यासी चिरिबाबु महर्जनलाई विजय हुनुभएकोमा हार्दिक बधाई त

काठमाण्डौ महानगर : बालेनलाई २ हजार २ सय ३८ मत, स्थापित एक हजार मतले पछाडि

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउनुभएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले एक हजारभन्दा धेरै मतले अग्रता बनाउनु भएको छ । शाहले दुई हजार दुई सय ३८ मत ल्याउनु भएको छ भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले एक हजार दुई सय १९ मत ल्याउनु भएको छ । यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार ८१ मत प्राप्त गर्नुभएको छ ।

पोखरा : याे चुनावमा पनि एमालेको घोषणापत्रमा फ्लाइओभरदेखि मेट्रो रेलसम्म समावेश

कास्की – नेकपा एमाले पोखरा महानगर कमिटीले घोषणापत्र सार्वजनिक गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङ, पोखरा महागनरपालिका मेयर मानबहादुर जिसी लगाएतले घोषणपत्र सार्वजनिक गरेका हुन् ।  घोषणपत्रमा पोखरामा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेको यसअघिको चुनावको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समा...

एकीकृत समाजवादीबाट पोखरा महानगरको मेयरमा धनराज आयार्च ‘पक्का’

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगर तथा उपमहानगरपालिको मेयर तथा उपमेयरको टुङ्गो लगाएको छ । शुक्रबार पदाधिकारीको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए ।  ती नेताका अनुसार पार्टीले मेयरका उम्मेदवार आचार्यको न...

एकीकृत समाजवादीबाट पोखरा महानगरको मेयरमा धनराज आयार्च ‘पक्का’

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगर तथा उपमहानगरपालिको मेयर तथा उपमेयरको टुङ्गो लगाएको छ । शुक्रबार पदाधिकारीको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए ।  ती नेताका अनुसार पार्टीले मेयरका उम्मेदवार आचार्यको न...