मेयरका उम्मेदवार सर्वसम्मत

दैलेख : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाउने प्रक्रियालाई तीव्रता दिएका छन्।निर्वाचन नजिकिएसँगै दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले मेयरकाे उम्मेदवार टुंगाे लगाएको छ।एमाले चामुण्डा बिन्द्रासैनी नगर कमिटीको आज (आइतबार) बसेको बैठकले सूर्यबहादुर शाहीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।शाही जिल्ला विकास समिति दैलेखका पूर्व उपसभापति हुन।सर्व सहमतिका साथ निर्णय गरिएको एमाले दैलेखका पार्टी कार्यालय सचिव याम नारायण उपाध्यायले जा

सम्बन्धित सामग्री

एमालेबाट चार महानगर मेयरका उम्मेदवार ‘पक्का’, यस्तो छ यी चारको पृष्ठभूमि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका ६ महानगरपालिकामध्ये ४ वटामा मेयरका उम्मेदवार तय गरेको छ ।  एमालेको बिहीबार बसेको सचिवालय बैठकले काठमाडौं, ललितपुर, भरतपुर र वीरगञ्ज महानगरमा मेयरका उम्मेदवार टुङ्ग्याएको हो ।  तल्लो समिटीबाट सर्वसम्मत सिफारिस भएर आएका ३ उम्मेदवार हरिकृष्ण ब्यन्ज...

एमालेले ओलीको गृहनगरमा आज मेयर छान्ने, झापाका १२९ वडामा जुटेन सहमति

नेकपा एमालेले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमकमा मेयरका लागि उम्मेदवार सिफारिस गर्ने भएको छ । जिल्लाका १३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपछि करिब १२९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ । नेकपा एमाले दमक नगरकमिटीका एक नेताका अनुसार शुक्रबार बस्ने नगर कमिटीको बैठकले मेयरका उम्मेदवार छानेर माथिल्लो कमिटीलाई सिफारिस गर्नेछ । दमकको मेयरको उम्मेदवारका आकांक्षी तीन जना भएपनि वर्तमान उपमेयर गीता अधिकारीलाई नै एमालेले अघि सार्ने सम्भा