पोखरामा एमालेले परिवर्तन गर्यो मेयरको उम्मेदवार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेले पोखराको मेयरका उम्मेदवार परिवर्तन गरेको छ। पोखराको मेयरमा प्रस्तावित दीपक पौडेलको विवादित सीसीटीभी फुटेज बाहिरिएपछि उसले कृष्ण थापालाई टिकट दिइएको छ। थापा प्रदेश सभा सांसद हुन्।उपमेयरमा भने एमालेले वर्तमानमा उपमेयर मञ्जु गुरुङलाई नै दिने निर्णय गरेको छ। गुरुङले भने आफूले उपमेयर स्वीकार नगर्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएको छ। तर, गुरुङ भने यस बारे मौन छिन्। 

सम्बन्धित सामग्री

मेयरको अधिकार कटौती गर्ने एमालेको प्रयास, नमान्दा कार्यपालिका बहिस्कार

७ असार, काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा बहुमत कार्यपालिका सदस्य रहेको नेकपा एमालेले मेयरको अधिकार कटौती गर्न खोजेको छ । तर त्यसमा सहमति नजुटेपछि कार्यपालिका  बैठक नै बहिस्कार गरेको छ । नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो । २९ कार्यपालिका सदस्य […]

पोखरामा एमालेले फेर्‍यो मेयरका उम्मेदवार

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको टिकट पाएपछि एमालेका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले राजीनामा दिएका छन्। एमालेले दीपक पौडेललाई दिईसकेको मेयरको टिकट अन्तिम समयमा खोसेर थापालाई दिएको छ।...

दुई पटक क्याम्पसको स्ववियू हाँकेका सागर विराटनगरको मेयरको उम्मेदवार

१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंग्याएको छ । पार्टीको विराटनगर महानगर कमिटीका अध्यक्षसमेत रहेका उनलाई एमालेले उम्मेदवार चयन गरेको हो । ४६ वर्षीय थापा विद्यालयदेखि नै राजनीतिमा सक्रिय थिए । विराटनगर महानगरपालिका– ४ मा घर भएका उनी दुई कार्यकाल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति बने । […]

सुन चोरीको भिडियो फुटेजले एमालेका दीपक पौडेलको मेयरको टिकट खोसियो

काठमाडौं, १२ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेलको मेयरको टिकट खोसिएको छ । सामाजिक सञ्जालमा भिडियो बाहिरीएपछि उनलाई एमालेले उम्मेदवार नबनाउने निर्णय गरेको हो । पार्टीले मेयरका लागि उम्मेदवार कृष्ण थापालाई बनाउने निर्णय गरेको छ । थापा गण्डकी प्रदेश सांसद हुन् । उनी २०५४ को निर्वाचनमा पोखरा […]

एमालेले पोखरामा फेर्‍यो मेयरको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ । मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको […]

राजनीतिक विश्रामको घोषणा गरेका खड्कालाई मेयरको टिकट !

११ वैशाख, काठमाडौं । नेकपा एमालेले दाङका दुई महत्वपूर्ण उपमहानगरपालिकामध्ये तुलसीपुरको मेयरको उम्मेदवार टीकाराम खड्कालाई तोकेको छ । यसअघिका मेयर घनश्याम पाण्डेले दोहोरिने चाहना नराखेपछि खड्काले मेयरको टिकट पाएका हुन् । तुलसीपुरमा एमालेले पुरानै जित दोहोर्‍याएमा खड्काले आगामी पाँच बर्षसम्म उपमहानगर हाँक्ने छन् । तर, खड्का उनै हुन्, जसले गत पुसमा एमालेको सांगठानिक जिम्मेवारीबाट विश्रामको […]

केशव स्थापितलाई काठमाडौंमा एमालेले गर्यो मेयरको उम्मेदवार बनाउने निर्णय

काठमाडौं, १० वैशाख । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले स्थापितको नाममा निर्णय गरेको हो । स्थापित काठमाडौंका पूर्व मेयर हुन् । उनी प्रदेश सभा सदस्य छन् । अब काठमाडौं महानगरपालिकामा काँग्रेसकी सृजना सिंह र एमालेका केशव स्थापितबीच मेयरका लागि प्रतिष्पर्धा हुनेछ । […]

एमालेले धनगढीमा चन्दलाई मेयरको उम्मेदवार बनाउने

१० वैशाख, धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ । ‘धनगढीको मेयरमा कमरेड रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘उपमेयर कसलाई […]

गुल्मीका दुई नगरपालिकामा एमालेले टुंग्यो उम्मेदवार

गुल्मीका दुई नगरपालिकामध्ये एमालेले दुई वटामै मेयर पदको उम्मेदवार  टुङ्गिएको छ । एमालेले मुसिकोट नगरपालिकामा यसअघि नै  जीवन खरेललाई मेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको थियो ।यस्तै रेसुङ्गा नगरपालिकामा मंगलबार मेयरको उम्मेदवारमा राजेन्द्र पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । एमालेले दुई वटै नगरपालिकामा उम्मेदवार टुंगो लगाउँदा नेपाली काँग्रेसले भने एक नगरपालिकामा मात्रै उम्मेदवार टुंगो लगाएको छ ।काँग्रेसले मुसिकोट नगरपालिकामा हरिनारायण सापकोटालाई मेयरको उम्मेदवार बनाउने निर्णय गर

एमालेले तय गर्यो भरतपुर महानगरमा मेयरको उम्मेदवार

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको  मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।महानगरको मेयरमा सुवेदीलाई सर्वसम्मत ढंगले उम्मेदवार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको उम्मेदवारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हु