एमालेले ५ वर्ष अघि जितेका महानगरपालिकाहरु एस र स्वतन्त्रको हातमा पुग्यो

काठमाडौं, ११ जेठ । नेकपा एमालेले २०७४ को स्थानीय तहको चुनावमा २ महानगरपालिकाको मेयर जितेको थियो । काठमाडौंमा विद्यासुन्दर शाक्य र पोखरामा पृथ्वी सुब्बा गुरुङ विजयी भएका थिए । तर, यसपटक एमालेले ती महानगरपालिका जित्न सकेन । बाँकी महानगरपालिका पनि एमालेको हातमा रहेन । काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेर चुनाव […]