एमालेले पोखरामा फेर्‍यो मेयरको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ । मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको […]

सम्बन्धित सामग्री

एमालेले पोखरामा किन्यो दश करोडको भवन

एमाले गण्डकीले करीब १० करोडमा पोखरा–८ सिमलचौरमा रहेको मानबहादुर गुरुङको १० आना क्षेत्रफलमा बनेको पाँचतले घर किनेको हो। पोखरा–८ सिर्जनाचोकमा मूल सडकले भेट्ने यो भवन ४० हात मोहडा र त्यत्तिनै हात पिछाड छ।...

यसकारण कमजोर बन्यो पोखरामा एमाले

पोखरा महानगरपालिकालाई २०५४ को स्थानीय निर्वाचनपछि एमालेको गढको रुपमा चिनिन्थ्यो । २०५४ पछिको स्थानीय निर्वाचनमा एमालेले पोखरामा आफ्नो विजयको झण्डा फहराउँदै आएको थियो । तर यसपटकको निर्वाचनमा पोखरा महानगरको निर्वाचनमा एमालेको अवस्था पुरानो मत परिणाम भन्दा साह्रै कमजोर देखिएको छ । नेकपा(एमाले) विभाजनका बाछिटाहरुले पोखरा महानगरपालिकालाई राम्रो असर गरेको देखियो ।पार्टी विभाजन पनि रक्षात्मक अवस्थामा रहेको एमालेलाई महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार चयनको विवादले झन कमजोर बनायो । नेकपा (एमाले)को तर

एमालेको प्रतिवद्धता– पोखरामा मोनोरेल र मेट्रोरेल

एमालेले पोखरामा मोनोरेल र मेट्रोरेलसहितको चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । ‘श्रम सीप जुटाऔँ, पोखरालाई उठाऔँ’ भन्ने नारासहित एमालेले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको प्रतिवद्धता पत्र शनिबार सार्वजनिक गरेको...