चितवनको माडीमा एमालेले बढायो अग्रता

३१ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा एमालेले अग्रता बढाएको छ । माडी नगरपालिका वडा नं. १ को ८०० मत गणना गर्दा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेकी मेयर उम्मेदवार ताराकुमारी काजी महतोले ३६५ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रका मेयरका  उम्मेदवार ऋषि काफ्लेले ३१२ मत ल्याएका छन् । उपमेयरमा सत्ता […]

सम्बन्धित सामग्री

माडीकाे प्रमुख पदमा एमालेकी महत्तोले मतान्तर फराकिलो बनाउँदै

चितवनको माडी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)की ताराकुमारी काजी महत्तो मतान्तर फराकिलो बनाउँदै लगेकी छन्।...

चितवनको माडी १ मा राप्रापाका लामा विजयी

चितवन, जेठ १ । माडी नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका नेता अमित लामा निर्वाचित भएका छन् । आज बिहान आएको अन्तिम मतपरिणाम अनुसार लामाले १ हजार ४ सय ३३ मत पाएका छन् । लामा यसअघि उनी सोही वडाको निर्वाचित वडा सदस्य हुन् । उनको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९ […]

चितवनको माडी–१ मा राप्रपा विजयी

नेपाली काँग्रेसको प्रभाव क्षेत्रको रुपमा रहेको माडी नगरपालिका वडा नंबर १ मा राप्रपा विजयी भएको छ । सो वडामा राप्रपाका अमित लामाले १४ सय ३३ मत पाएर निर्वाचित भएका छन् । लामाका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जीवन चौधरी गुरौले ९ सय ४३ मत पाएका छन् । यस्तै एमालेका टिकाराम सुवेदीले १ सय २६ मत पाएका छन्

चितवनको माडी-१ को वडाध्यक्षमा राप्रपाका लामा निर्वाचित

१, जेठ, चितवन । चितवनको माडी नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका अमित लामा निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणनामा लामाले १४३३ मत पाउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि सोही वडाको वडा सदस्य थिए । उनको  निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत ल्याए । एमाले उम्मेदवार […]

चितवनको माडी–१ को वडाध्यक्षमा राप्रपाका लामा विजयी

चितवन । चितवनको माडी नगरपालिका वडा नं १ को वडाध्यक्षमा राप्रपाका युवा नेता अमित लामा १४३३ मत ल्याई विजयी भएका छन् ।

चितवनको माडी–१ को वडाध्यक्षमा राप्रपा विजयी

१ जेठ, चितवन । चितवनको माडी नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका युवा नेता अमित लामा निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणनामा लामाले १ हजार ४३३ मत पाउँदै वडाध्यक्ष जिते । उनी यसअघि सोही वडाको वडा सदस्य थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत ल्याए । […]

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै

३१, वैशाख, चितवन चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । वडा नं. १ र वडा नं. ९ को ३४३६ मत मतगणना भइसकेको छ । जसमा एमालेको मेयर उम्मेदवार ताराकुमारी काजी महतोले १५६९ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठवन्धनका मेयर उम्मेदवार ऋषि काफ्लेले १३८२ मतसहित पछ्याइरहेका छन् । यस्तै, उपमेयरमा कांग्रेसका खेम […]

चितवनका दुई स्थानीय तहमा मतगणना शुरु

चितवनको माडी नगरपालि र कालिका नगरपालिकामा  मत गणना शुरु भएको छ । सात वडा स्थानीय तह रहेको चितवन मतगणना भने दुई स्थानीय तहमा मात्र शुरु भएको छ ।  इच्छाकामाना गाउपालिका र...

दुर्घटनामा तीनको मृत्यु

दुर्घटनाग्रस्त बस नियन्त्रणमा लिनुका साथै चालक चितवनको माडी नगरपालिका–४ का ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले पक्राउ गरेको छ।...