बा – कविता

बा आकाश हुन् आकाश पनि बेला बखत रुन्छ आँसु बहाउँछ तर बा पीडामा पनि आँसु लुकाउँछन् बा शीतल चाैतारी हुन् सन्तानहरु गर्मीमा ओत लाग्छन् र शीतल अनुभूतिसँगै छुटिन्छन् बा कुरिरहन्छन् सन्तान फर्कने बाटाे सन्तानकाे सुख खुसीका लागि बा अथक प्रयास गर्छन् र छर्छन् घरमा उज्यालाे बत्ती बनेर बत्ती निभेकाे दशक बढी भाे आफै बत्ती बनेकाे […]

सम्बन्धित सामग्री

लक्ष्मण गाम्नागेका दुई व्यङ्ग्य कविता (भिडियाे)

सिस्नुपानी नेपालको कार्यक्रममा ‘बा’ शीर्षकमा उनले प्रस्तुत गरेको कविताले पनि राम्रै चर्चा र तारिफ पाएको थियो । हास्यव्यङ्ग सिर्जनामार्फत नेतृत्वलाई खबरदारी र नागरिकलाई सचेत गराउने काममा उनको महत्त्वपूर्ण योगदान छ ।

परदेशीको कथा (कविता)

बा थलिएको वर्षौं भएको छ । आमाको किमो चल्दैछ । खेतबारी बाँझो परेको छ । छानो चुहिएको  खबर आँसु चुहाउँदै भाइले पटकपटक सुनाउँदै गरेको धेरै भो ! साथीसङ्गी पढ्न शहर गयो दाइ भन्दै बहिनीले आफ्नो इच्छा जाहेर गर्दैछ । मुखिया बा ऋणको ब्याज बुझ्न धाएको कुरा थलिएका बाको थकित आवाजले सुनाउँछ ।

नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ प्रकाशित

काठमाडौँ,२ असोज । सक्नेछन् रचना बिलाउन त्यसै बाटो नपाएपछि केको हुर्कन सक्छ स्वच्छ बिरुवा माटो नपाए पछि’ स्व कवि नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ बजारमा आएको छ । प्रस्तुत कविता सङ्ग्रहमा रहेका ७९ कवितामा स्पष्ट भाव, सकारात्मक सन्देश, समाजका विकृतिमाथि प्रहार, राष्ट्र प्रेम, प्रकृतिमाथिको सुन्दर प्रस्तुती, मानवीय संवेदना र वात्सल्य प्रेम झल्किएको छ […]

कविता : बाको दुःख

बा आकाश हुन् आकाश पनि बेला बखत रुन्छआँसु बहाउँछतर बा पीडामा पनि आँसु लुकाउँछन्बा शीतल चौतारी हुन्सन्तानहरु गर्मीमा ओत लाग्छन् र शीतल अनुभूतिसँगै छुटिन्छन्बा कुरिरहन्छन् सन्तान फर्कने बाटोसन्तानको सुख खुसीका लागि बा अथक प्रयास गर्छन्र छर्छन् घरमा उज्यालो बत्ती बनेरबत्ती निभेको दशक बढी भोआफै बत्ती बनेकोआधा दशक भएछ म बा सम्झिरहेछु ।दाजुभाइका बिचमा अंशबन्डा गर्दा बा कसैका भाग परेनन्भाग लागेन बाको दुःख बाले गुनासो गरेनन् झरेनन् दुःखको झरीमा पनिसोच्छु सन्तानको खुसीका

कविता : छोराछोरी र बा–आमा

एउटै बाटोमा छोरो कुकुर डोर्याउँदै हिँड्छ हामी लट्ठी समाउँदै हिँड्छौँ कहिलेकाहीँ त छोराले हात समाएर हिँडाइदियोस् अलिक परसम्म जस्तो लाग्छहामी बूढाबूढी भइसकेको बा आमाको हात समाउन कहाँ फुर्सद छ र उसलाई तर त्यही छोरो हो कुनै समय उसलाई हामीले यही बाटोमा हिँड्न सिकाएका थियौँ ।समयसँगै उसले नाप्यो अलिकति शिक्षा,अलिकति व्यापार तर उसको मस्तिष्कले कहिल्यै बुझेन माटो मर्दैन, मर्ने त बिरुवा हो । के पढेर आयो खै उसले विद्यालयमा ? मैले त उसलाई

कविता : मास्क  लगाउँछु

नौँ  महिना  दुःख  कष्ट  पीडा  सहेर  हाँसी  खुशी  हुँदैमलाई जन्म दिने  मेरी  आमाको लागि  मास्क लगाउँछुमलाई  हुर्काउन र मेरो  भविष्य  बनाउन  भनी आफ्नोखुशी र सुख बेची दुःख गरेका मेरा बा को लागि मास्क लगाउँछु ।सानो छँदा मलाई ताते ताते भन्दै आफ्नो काखमा राखेरखेलाएकी मेरी हजुरआमाको लागि मास्क लगाउँछुहजुरबालाई देख्न न पाए पनि भगवानरूपी मेरा बालाईजन्म  दिने  प्रति  सम्मान  स्वरुप  मास्क  लगाउँछु ।छोर

कविता : बा को हुन ?

बा आफ्ना सन्तानका लागि एउटा यस्तो पुरानो रेलको लिग हुन् बा को छातिबाट छोराछोरीहरु आफ्ना ईच्छा र खुसीहरु समात्न बा लाई दुःछकी नभनि दौडिरहन्छन् जसरी रेल लिगको माथि टक्क उभिएर सहर वार पार गरिरहन्छ ।   बा सन्तानका लागि दाउरा हुन, यस्तो एउटा अग्राख दाउरा जो आफु जलेर अरुलाई न्यानो दिन्छ कसैको खुसीहरु निरन्तर पकाई […]

कविता :  हाम्रा बा

धुमधामको रोपाइँपछिलामो खडेरीले खाएको टारीखेत जस्तैकुर्कुच्चा, पैताला र हत्केला आफ्नै अनुहार जस्तै खुम्चिएका कमेज, सुरुवाल र इष्टकोटप्रत्येक बिहान भालेको डाकसँगै उठेर स्नानसँगैको नित्यकर्मशंखघण्टको आवाजले बस्ती ब्युँझाएपछिरातको पहिलो प्रहरसम्मनिरन्तर क्रियाशील उद्देश्य भरिएका आँखालक्ष्य निर्देशित पाइलान थकानको अनुभूतिन विश्राम लिने फुर्सदहमेसाअनुहारमा झुल्किरहने शालीनतासन्तानप्रतिको अगाध सम्मोहनआफ्नो रंगहिन वर्तमान भोगेर हत्केलामा सन्तानको रंगीन जोखाना हेर्दैआफु औसत

कविता : देवकोटा बा

बा, के गर्नुपर्छहजुरको जस्तै कविता लेख्न ?बा के भनिदिनुस् न के गर्नुपर्छहजुरले नलेखेको कविता लेख्न ? भृकुटीमण्डपबाट लामा–लामापाइला सराउँदैमैतीदेवी पुगेको ममेरो कानमा गुन्जिरहेको थियोकाकाको आवाजर नाचिरहेको थियो आँखाहरूमास्कूल पढ्ने बेलामा देखेकोहजुरको एक थान तस्वीरमैले स्पष्ट बुझिन्कानमा गुञ्जिरहेको काकाको आवाजत्यो आवाजमा धुक् धुक् हुँदै थियोदेवकोटा जस्तै कविको खोजी । म गएको थिएँत्यो घरका भित्ताहरूमाहजुरका हत्केलाका छाप हेर्ने आशामातर, अपसोच !घरको मूलढोकामैलगाएको थियो कालो एक ताला

गणतन्त्र दिवसमा भीम रावलको कविता : राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ !

काठमाडौं, १५ जेठ । नेकपा (एमाले) बा निश्काषित नेता डा. भीम बहादुर रावलले राष्ट्रलाई नाश्ने गलेर नाश हुने बताएका छन् । आज गणतन्त्र दिवसको अवसरमा कविता सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनको कविता प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित रहेको बुझ्न सकिन्छ । रावलको कविता यस्तो छ :