बा आफ्ना सन्तानका लागि एउटा यस्तो पुरानो रेलको लिग हुन् बा को छातिबाट छोराछोरीहरु आफ्ना ईच्छा र खुसीहरु समात्न बा लाई दुःछकी नभनि दौडिरहन्छन् जसरी रेल लिगको माथि टक्क उभिएर सहर वार पार गरिरहन्छ । बा सन्तानका लागि दाउरा हुन, यस्तो एउटा अग्राख दाउरा जो आफु जलेर अरुलाई न्यानो दिन्छ कसैको खुसीहरु निरन्तर पकाई […]