कविता : मास्क  लगाउँछु

नौँ  महिना  दुःख  कष्ट  पीडा  सहेर  हाँसी  खुशी  हुँदैमलाई जन्म दिने  मेरी  आमाको लागि  मास्क लगाउँछुमलाई  हुर्काउन र मेरो  भविष्य  बनाउन  भनी आफ्नोखुशी र सुख बेची दुःख गरेका मेरा बा को लागि मास्क लगाउँछु ।सानो छँदा मलाई ताते ताते भन्दै आफ्नो काखमा राखेरखेलाएकी मेरी हजुरआमाको लागि मास्क लगाउँछुहजुरबालाई देख्न न पाए पनि भगवानरूपी मेरा बालाईजन्म  दिने  प्रति  सम्मान  स्वरुप  मास्क  लगाउँछु ।छोर

सम्बन्धित सामग्री

तीन चुल्ठे लामो कविता

नामी छन्दकवि लालगोपाल सुवेदीको उन्नाइसौं कृति नौलो भयो मेरानिम्ति, ‘अनि प्रतीत्य समुत्पाद’ ! उपनाम पनि रहेछ, ‘शून्य, शून्य महाशून्य’ । बुद्धदर्शन मुखरित कृति दिएर उनले मलाई राम्रै ‘होमवर्क’ दिए । मैले मास्क नै लगाएर धूलैधूलोमा पुरिएका कतिपय पुस्तक खोतलखातल गरें अनि इन्टरनेटमा भेटिएका कैयौं किताब पढें । रिन्पोछेहरूका अनेकन् अडियो–भिडियो सुनें/हेरें । आखिर के हो त प्रतीत्य समुत्पाद ?

केही पीडादायी कथाका कविता

सत्य लुकाउन ढाक्ने गरिन्छ। जे देखाइन्छ, त्यो सत्य होइन। हो यसै सेरोफेरोमा १९ औं शताब्दीमा पाउल लाउरेन्स डरबारले ‘वि वेर द मास्क’ कविता लेखेका थिए। सो कविता साहित्यिक क्षेत्रको पीडादायक कथाको रूपमा लिइन्छ। कविता सन् १८९६ मा प्रकाशित भएको थियो। सो शताब्दी नै संसार दास प्रथाले प्रताडित थियो। लाउरेन्सका आमा बाबु दुवै दास थिए। दासको […]

मास्क लगाएको मानिस (रमेश क्षितिजकाे कविता)

खटिएका छन् उपकारी मानिसहरू अरुको कल्याणका लागि बाँकी छ  / आशा र विश्वास - दुनियाँमा अझै बाँकी छ !

मास्क लगाएको मानिस (रमेश क्षितिजकाे कविता)

खटिएका छन् उपकारी मानिसहरू अरुको कल्याणका लागि बाँकी छ  / आशा र विश्वास - दुनियाँमा अझै बाँकी छ !

कविता : कोरोना अब तँ पनि समाप्त हुनेछस्

कोरोन अब तेरो समय सकिने बेला आएको छ । हामि सबै सचेत भएका छौँ घरमा ढोका लाएका छौँ साबुन पानीले पटक-पटक हात धोएका छौँ अनि मास्क, पन्जा र स्यानीटाइजर लाएका छौँ तलाईं भगाउन कम्मर कसेका छौँ