बा आकाश हुन् आकाश पनि बेला बखत रुन्छआँसु बहाउँछतर बा पीडामा पनि आँसु लुकाउँछन्बा शीतल चौतारी हुन्सन्तानहरु गर्मीमा ओत लाग्छन् र शीतल अनुभूतिसँगै छुटिन्छन्बा कुरिरहन्छन् सन्तान फर्कने बाटोसन्तानको सुख खुसीका लागि बा अथक प्रयास गर्छन्र छर्छन् घरमा उज्यालो बत्ती बनेरबत्ती निभेको दशक बढी भोआफै बत्ती बनेकोआधा दशक भएछ म बा सम्झिरहेछु ।दाजुभाइका बिचमा अंशबन्डा गर्दा बा कसैका भाग परेनन्भाग लागेन बाको दुःख बाले गुनासो गरेनन् झरेनन् दुःखको झरीमा पनिसोच्छु सन्तानको खुसीका