धुमधामको रोपाइँपछिलामो खडेरीले खाएको टारीखेत जस्तैकुर्कुच्चा, पैताला र हत्केला आफ्नै अनुहार जस्तै खुम्चिएका कमेज, सुरुवाल र इष्टकोटप्रत्येक बिहान भालेको डाकसँगै उठेर स्नानसँगैको नित्यकर्मशंखघण्टको आवाजले बस्ती ब्युँझाएपछिरातको पहिलो प्रहरसम्मनिरन्तर क्रियाशील उद्देश्य भरिएका आँखालक्ष्य निर्देशित पाइलान थकानको अनुभूतिन विश्राम लिने फुर्सदहमेसाअनुहारमा झुल्किरहने शालीनतासन्तानप्रतिको अगाध सम्मोहनआफ्नो रंगहिन वर्तमान भोगेर हत्केलामा सन्तानको रंगीन जोखाना हेर्दैआफु औसत