रुपन्देही । नदीजन्य पदार्थ अवैध उत्खनन्मा गाउँपालिकाकै अध्यक्ष संलग्न भएको भन्दै अन्य जनप्रतिनिधि, कार्यपालिका सदस्य र स्थानीयहरुले दाङको राजपुर गाउँपालिका घेराउ गरेका छन् । गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले अवैध उत्खनन् कार्यमा संरक्षण गरेको आरोप लगाउँदै उनीहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । पालिका अध्यक्ष बुढाथोकीले राप्ती नदीमा जथाभावी मेसिन प्रयोग गरी मापदण्डभन्दा बढी उत्खनन् गर्न […]