युक्रेनको राजधानी किभमा पसे रुसी सेना

एजेन्सी, १३ फागुन। रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन आज (शुक्रबार) राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ । रुसले ३० भन्दा बढी नागरिक रहेको क्षेत्रहरूमा बम बारी गरेको युक्रेनले जनाएको छ । रुसले युक्रेनका विभिन्न शहरहरुमा आक्रमण गरिरहेका बेला १ लाख भन्दा बढी नागरिकले देश छोडेर युरोपेली मुलुकहरूतिर शरण माग्न पुगेको संयुक्त […]

सम्बन्धित सामग्री

अमेरिकी रक्षा मन्त्रालयको दाबी : किभबाट हटे रुसी सेना

अमेरिकी रक्षा विभागका अधिकारीले युक्रेनको राजधानी किभ र चेर्निहिव शहरबाट अब रुसी सेना पूर्ण रुपमा फिर्ता भइसकेको दाबी गरेको छ ।बुधबार मिडियासँगको कुराकानीमा पेन्टागनका अधिकारी जोन किर्बीले भने, ‘किभ र चेर्निहिव नजिकैबाट रुसको सेना पूर्ण रुपमा फिर्ता भइसकेको छ । ’उनले भने, ‘हामीले किभ र चेर्निहिवमा रुसी बल देखिरहेका छैनौँ ।’उनका अनुसार रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न पूर्ण रुपमा विफल रहे । किर्बीले भने, ‘उनीहरुले सानो जनसंख्या

युद्ध हारेपछि युक्रेनी राजधानी किभ नजिकैबाट भाग्न थाले रुसी सेना

युक्रेनको राजधानी किभ नजिकै आइपुगेका रुसी सेना युक्रेनी सैनिकको सशक्त प्रतिकारपछि पछि हट्न बाध्य भएका छन् । किभलाई घेरा हालेर आक्रमणको केही घण्टामै राजधानी प्रवेश गर्ने र राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको सरकार अपदस्थ गर्ने रणनीतिसाथ राजधानी नजिकै पुगेका सेना युक्रेनीको लगातारको एक महिना लामो प्रतिकारपछि पछि हट्न बाध्य भएका छन् । किभ नजिकैका सबै रणनीतिक क्षेत्रहरूमा […]

रुसी सेना युक्रेनको राजधानी कीभबाट पछि हट्दै

काठमाडौं । युक्रेनले राजधानी कीभको सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण आएको दावी गरेको छ । रुसी सेना राजधानी कीभको महत्वपूर्ण नाकाहरुबाट पछि हटेको युक्रेनको भनाई छ । कीभ नजिकको एउटा विमानस्थल पनि रुसी सेनाले छाडेका छन् । गत २४ फेब्रअरी देखि सुरु भएको युद्धका बीच राजधानी कीभ वरपरको सम्पुर्ण क्षेत्र फिर्ता भइसकेको युक्रेनले जनाएको हो […]

रुसका सयौं सैन्य गाडी युक्रेनको राजधानी पसेपछि…

एजेन्सी, २९ फागुन । सयौको संख्यामा रुसी सैन्य गाडी युक्रेनको राजधानी किभमा पस्न थालेका छन् । किभलाई चारै दिशाबाट घेर्दै रुसी सेना पसेको हो । किभमा रातभर रुसी सेनाले हवाई हमला गरेको थियो । राजधानी बाहिरको सैन्य अखडाहरुमाथि बम हमला गरेको थियो । रुसी सेनाले युक्रेनी सैन्य अखडाहरुमाथि कब्जा जमाएको दाबी गरेको छ । किभमा […]

युक्रेनको राजधानी कीभदेखि रुसी सेना जम्मा २५ किलोमिटर टाढा छ : बेलायत

पछिल्लो गुप्तचरको सूचनाको आधारमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनको राजधानी कीभको सहरी केन्द्रबाट रुसी सेनाको टुकडी मात्र २५ किलोमिटर टाढा रहेको बताएको छ । मन्त्रालयले राजधानीको उत्तरपट्टि रहेको रूसी सेनाको ठूलो समूहलाई विभिन्न टुकडीहरूमा विभाजन गरिएको बताएको छ । यसले शहरलाई घेर्न मद्दत गर्ने उद्देश्यले गरिएको हुनसक्ने बेलायतको भनाइ छ । ‘रूसी सेनाले युक्रेनको प्रति आक्रमणमा […]

युक्रेनको राजधानी किएभमा कर्फ्यू हटेपछि किराना पसल खुल्न थाले

१६ फागुन, काठमाडौं । युक्रेनको राजधानी किएभमा रुसी हमलापछि लगाइएको कर्फ्यू हटेको छ । कर्फ्यू हटेपछि त्यहाँका किराना पसल खुल्न थालेका छन् । भीषण बम एवं गोलाबारीबीच रुसी सेना प्रवेश गरेपछि किभएमा कर्फ्यू लगाइएको थियो । कर्फ्यूका बेला मानिसहरू भूमिगत रेल स्टेशनसहित सुरक्षित स्थानभित्रै बसेका थिए । युक्रेनका अधिकारीहरूले राजधानी आफूहरूकै नियन्त्रण रहेको भनेपछि गएरातिदेखि […]

युक्रेनको राजधानी प्रवेश गर्‍यो रुसी सेना, किभ आसपासका क्षेत्र भीषण लडाइँ

रुसी सैनिक युक्रेनको राजधानी किभ प्रवेश गरेका छन्। युक्रेनको राजधानी किभ प्रवेश गरेका रुसी सैनिक सहरको उत्तरी क्षेत्र अबोलोनमा छ। उक्त क्षेत्र युक्रेनको संसद तथा शहरको केन्द्रीय इलाकाबाट नौ किलोमिटर मात्रै टाढा छ। युक्रेनले आफ्नो सम्पूर्ण शक्ति लगाएर रुसको जवाफ दिने कोशिस गरिरहेको छ। राजधानी किभ आसपासका क्षेत्रमा भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]

युद्धको दोस्रो दिन युक्रेनको राजधानी कीभ कब्जा गर्दै रुसी सेना

काठमाडौँ– रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ। रुसी सेना ट्याङ्कसहित युक्रेनको राजधानी कीभभित्रै पुगेपछि ठूलाठूला विस्फोटनको आवाज […]

युक्रेनको राजधानी किभमै पुग्यो रुसी सेना, ४ दिनमै राजधानी कब्जा

युक्रेनमा रुसको हमला भएको शुक्रबार लगातार दोस्रो दिन हो । राजधानी किभ बिहान ७ ठूला हमलाबाट आक्रान्त भएको थियो । आक्रमणपछि मानिसहरु रातभर घर, सबवे र अन्डरग्राउन्ड सेल्टरमा लुकेका थिए । राजधानी किभमा खानपिनदेखि दैनिक अत्यावश्यक बस्तुको कमी हुन थालेको छ ।यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना राजधानीमै आएको दाबी गरेका छन् । आगामी ९६ घन्टा अर्थात् ४ दिनमा किभमा रुसको कब्जा हुने आशंका समेत जेलेन्स्कीले गरेको छ । रुसी सेनाले आवासीय क्षेत्रमा निशाना बनाइरहेको उनले बताए । उनले रुसी