युक्रेनको राजधानी किभको सडकमा भिडन्त सुरु,प्रशासनद्धारा नागरिकलाई घरभित्रै बस्न आग्रह

युक्रेनमा रुसले आक्रमण सुरु गरेको आज तेस्रो दिन हो । रुसी सेना राजधानीको विभिन्न भागमा प्रवेश गरिसकेको छ। धेरै ठाउँमा बम विस्फोटको आवाज सुनिएको छ ।  युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले किभको प्रशासनलाई उद्धृत गर्दै यहाँको सडकमा युद्ध सुरु भएको बताएको छ । युक्रेनको राजधानी किभमा प्रशासनले भनेको छ, ‘अहिले हाम्रो मुख्य सहरको सडकमा युद्ध सुरु […]