रुसका सयौं सैन्य गाडी युक्रेनको राजधानी पसेपछि…

एजेन्सी, २९ फागुन । सयौको संख्यामा रुसी सैन्य गाडी युक्रेनको राजधानी किभमा पस्न थालेका छन् । किभलाई चारै दिशाबाट घेर्दै रुसी सेना पसेको हो । किभमा रातभर रुसी सेनाले हवाई हमला गरेको थियो । राजधानी बाहिरको सैन्य अखडाहरुमाथि बम हमला गरेको थियो । रुसी सेनाले युक्रेनी सैन्य अखडाहरुमाथि कब्जा जमाएको दाबी गरेको छ । किभमा […]

सम्बन्धित सामग्री

रुसी सेनाले गर्‍यो युक्रेनको राजधानी किभमा ड्रोन आक्रमण

१७ असार, काठमाडौं । रुसी सेनाले करिब दुई हप्तामा पहिलोपटक आइतबारदेखि युक्रेनको राजधानी किभमा पुनः ड्रोन आक्रमण सुरु गरेको छ । युक्रेनी अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई बताएअनुसार युक्रेनको राजधानी किभमा दिउँसो साढे २ बजेतिर हवाई आक्रमणको अलार्म बजेको थियो । त्यसलगत्तै सुरु भएको आक्रमणलाई युक्रेनी एयर डिफेन्स फोर्सले सबै ड्रोनलाई नष्ट गरेको थियो । किभका […]

युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध विस्फोट

काठमाडौं : युक्रेनको राजधानी किभमा धेरैपटक विस्फोट भएको छ। श्रृंखलाबद्ध विस्फोटमा परि धेरै मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ। किभसँगै युक्रेनका अन्य क्षेत्रमा पनि विस्फोट भएको जनाइएको छ। क्रिमियालाई रसियासँग जोड्ने एकमात्र पुल आक्रमणमा धवस्त भएपछि किभमा विस्फोटका घटनाहरु भएका हुन्। रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले पुलमा भएको आक्रमणमा युक्रेनको संलग्नता रहेको…

युक्रेनको राजधानी किएभमा रुसको मिसाइल आक्रमण

रुसले युक्रेनको राजधानी किएभमा आक्रमण गरेको छ । युक्रेनमाथि रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन जी ७ को नेताहरु जर्मनीमा छलफलमा जुटिरहेका बेला रुसले युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण गरेको हो । आक्रमणमा परेर किएभको पश्चिममा रहेको सर्नी सहरमा तीन जनाको ज्यान गएको र केही भग्नावशेषमा पुरिएका बीबीसीले जनाएको छ । किएभका अधिकारीहरुका अनुसार केही मिसाइल बेलारुसबाट प्रहार गरिएको थियो । बेलारुसले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गर्दै आएको छ । पश्चिमा राष्ट्रलाई तर्साउने उद्देश्यले रुसले किएभमा आक्रमण गरेक...

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

कीभ । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

एजेन्सी, १ चैत । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् । Photo: Reuters

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन।एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न  नसकेको जनाएका छन् ।

युक्रेनको राजधानी किभको सडकमा भिडन्त सुरु

१४ फागुन, काठमाडौं । युक्रेनको राजधानी किभका सडकमा भिडन्त सुरु भएको छ । हमलाको तेस्रो दिन किभमा प्रवेश गरेको रुसी सेनासँग सडकमा भिडन्त सुरु भएको र युक्रेनी सेनाले प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । सडकमै भिडन्त सुरु भएपछि युक्रेनका अधिकारीहरूले मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन् । रुसको भीषण बम र गोलाबारीबीच राष्ट्रपति […]

युक्रेनको राजधानी प्रवेश गर्‍यो रुसी सेना, किभ आसपासका क्षेत्र भीषण लडाइँ

रुसी सैनिक युक्रेनको राजधानी किभ प्रवेश गरेका छन्। युक्रेनको राजधानी किभ प्रवेश गरेका रुसी सैनिक सहरको उत्तरी क्षेत्र अबोलोनमा छ। उक्त क्षेत्र युक्रेनको संसद तथा शहरको केन्द्रीय इलाकाबाट नौ किलोमिटर मात्रै टाढा छ। युक्रेनले आफ्नो सम्पूर्ण शक्ति लगाएर रुसको जवाफ दिने कोशिस गरिरहेको छ। राजधानी किभ आसपासका क्षेत्रमा भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]

युद्धको दोस्रो दिन युक्रेनको राजधानी कीभ कब्जा गर्दै रुसी सेना

काठमाडौँ– रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ। रुसी सेना ट्याङ्कसहित युक्रेनको राजधानी कीभभित्रै पुगेपछि ठूलाठूला विस्फोटनको आवाज […]

युक्रेनको राजधानी किएभमा डरलाग्दो मिसाइल हमला : युक्रेनी विदेशमन्त्री कुलेबा

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनको राजधानी किभमा डरलाग्दो मिसाइल हमला गरेको बताएको छ । सो हमलालाई उनले दोस्रो विश्वयुद्धको समयमा युक्रेनमाथि नाजी जर्मनीको हमलासँग तुलना गरेका छन् । युक्रेनको राजधानी वरपर विशाल बिस्फोट भएका समाचार विवरणहरु सार्वजनिक भएका छन् । सहरमा रुसी ट्यांकलाई अगाडि बढ्नबाट रोक्न युक्रेनी सैन्य फौजले राजधानी किभबाहिरको इभानकिभ नजिकैको एउटा पुललाई ध्वस्त पारेको छ । यसैबीच, युक्रेनी सेनाले उत्तरपूर्वी सहर सुमीको सडकमा युक्रेनी रक्षक र रुसी आ