युक्रेनको राजधानी कीभदेखि रुसी सेना जम्मा २५ किलोमिटर टाढा छ : बेलायत

पछिल्लो गुप्तचरको सूचनाको आधारमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनको राजधानी कीभको सहरी केन्द्रबाट रुसी सेनाको टुकडी मात्र २५ किलोमिटर टाढा रहेको बताएको छ । मन्त्रालयले राजधानीको उत्तरपट्टि रहेको रूसी सेनाको ठूलो समूहलाई विभिन्न टुकडीहरूमा विभाजन गरिएको बताएको छ । यसले शहरलाई घेर्न मद्दत गर्ने उद्देश्यले गरिएको हुनसक्ने बेलायतको भनाइ छ । ‘रूसी सेनाले युक्रेनको प्रति आक्रमणमा […]

सम्बन्धित सामग्री

कीभदेखि रुसी सेना मात्र २५ किलोमिटर टाढा : बेलायत

पछिल्लो गुप्तचरको सूचनाको आधारमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनको राजधानी कीभको सहरी केन्द्रबाट रुसी सेनाको टुकडी मात्र २५ किलोमिटर टाढा रहेको बताएको छ । मन्त्रालयले राजधानीको उत्तरपट्टि रहेको रूसी सेनाको ठूलो समूहलाई विभिन्न टुकडीहरूमा विभाजन गरिएको बताएको छ । यसले शहरलाई घेर्न मद्दत गर्ने उद्देश्यले गरिएको हुनसक्ने बेलायतको भनाइ छ ।‘रूसी सेनाले युक्रेनको प्रति आक्रमणमा कम क्षति भोग्नका लागि पनि यो रणनीति हुनसक्छ किनभने यसले युक्रेनी सेनाको आक्रमणबाट धेरै क्षति भोगिसकेको छ’ मन्त

युक्रेनलाई अमेरिका र जर्मनीको सैन्य सहयोग, बेलायत कता ?

किभ –  युक्रेनमाथि रुसले चौथो दिन पनि हमला जारी राखेको छ । रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ। रुसी सेना युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेको छ। बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको हताहत र १ लाख २० हजार युक्रेनी विस्थापित भएको रष्ट्रसंघले अनुमान गरेको जनाएको छ। तर, यो संख्या अझै बढी […]