युक्रेनको राजधानी किएभमा कर्फ्यू हटेपछि किराना पसल खुल्न थाले

१६ फागुन, काठमाडौं । युक्रेनको राजधानी किएभमा रुसी हमलापछि लगाइएको कर्फ्यू हटेको छ । कर्फ्यू हटेपछि त्यहाँका किराना पसल खुल्न थालेका छन् । भीषण बम एवं गोलाबारीबीच रुसी सेना प्रवेश गरेपछि किभएमा कर्फ्यू लगाइएको थियो । कर्फ्यूका बेला मानिसहरू भूमिगत रेल स्टेशनसहित सुरक्षित स्थानभित्रै बसेका थिए । युक्रेनका अधिकारीहरूले राजधानी आफूहरूकै नियन्त्रण रहेको भनेपछि गएरातिदेखि […]