फेसबुकलाई आलोचनाकाे समयमा पनि भयो ९ अर्ब डरलको मुनाफा

सामाजिक सञ्जाल फेसबुकले आन्तरिक दस्तावेज चुहावटको कारण आलोचना भइरहेको समयमा पनि आशा गरिएको भन्दा धेरै मुनाफा आर्जन गरेको छ। फेसबुकले जुलाईदेखि सेप्टेम्बरको बिचमा ९ अर्ब डलरको मुनाफा गरेकाे हाे । गएको वर्ष यही समयमा फेसबुकको मुनाफा ७.८ अर्ब डरल थियो। फेसबुककी पूर्व कर्मचारी फ्रान्सिस हाउगनले फेसबुकलाई अनैतिक व्यवहार गरेको आरोप लगाएपछि पनि परिणाम आएको हाे। […]

सम्बन्धित सामग्री

सिटामोल खाँदा जिउ दुख्न कम भएजस्तै हो विदेशी मुद्रा रेमिट्यान्सले विकास हुँदैन

मूल्यवृद्धि हुनुमा मुख्य दुई वटा कारण हुन्छन् । एउटा अर्थशास्त्रीय कारण र अर्को भनेको गैरअर्थशास्त्रीय कारण । अर्थशास्त्रीय कारणमा पनि दुई वटा कारण छन् । पहिलो कुरा भनेको त्यसको लागत बढेर । लागत बढेपछि मूल्य बढ्नु स्वाभाविक हो । सरकारले मूल्य घटाउने, नियन्त्रण गर्ने भन्दा पनि त्यसको व्यवस्थापन गर्ने हो । सय रुपैयाँमा ल्याएको सामान ६० रुपैयाँमा बेच भनेर सरकारले भन्न सक्दैन । सय रुपैयाँमा ल्याएको सामानलाई गुणस्तरीय सामान बेच, समयमा बेच, नलुकाउ र कानुनमा भएको व्यवस्था अनुसारको उचित मुनाफा खाएर बेच भन्ने मात्रै हो । यसमा व्यवस्थापन हेर्...

सिन्धुलीमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै

सिन्धुली । सिन्धुलीमा पछिल्ले समयमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै गएको छ । सिन्धुलीको दुधौली नगरपालिका–२ हत्पतेमा संचालन गरिएको चक्लाबन्दी खेतीबाट उत्पादन दोब्बर भएपछि किसान उत्साहित बनेका हुन् । जनसहभागितामा आधारित सामूहिक चक्लाबन्दी खेतीबाट उत्पादन वृद्धि भइ बिक्री गरेर किसानले प्रयाप्त मुनाफा समेत आर्जन गरेका छन् । बागमती प्रदेश सरकारको ३ करोड ८२ लाख रुपैयाँ सहयोगमा […]

बैंकहरुले संकटको बेला पनि मुनाफा कमाउन मात्रै ध्यान दिए: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाएका छन्।...

सेयरमा लगानी गर्ने उपर्युक्त समय कुन हो ?

काठमाडौं। नयाँ सेयर लगानीकर्ताहरुका लागि असार मसान्त देखि असोजसम्म सेयरमा लगानी गर्नु उपयुक्त मानिन्छ। विभिन्न कम्पनीहरुले वर्षभरीको नाफा र घाटा निर्धारण गरिसक्ने तथा मुनाफा दिने समय यही भएकाले नयाँ लगानीकर्ताले यो समयमा लगानी गर्नु उपयुक्त हुने विगत दश वर्षदेखि शेयर बजारमा लगानी गरीरहेका लगानीकर्ता नयन बास्तोला बताउँछन्।

बैंक तथा वित्तीय संस्थामाथि आक्रमण किन ?

पछिल्लो समय कोरोना महामारीले हरेक क्षेत्र धराशायी भएको समयमा बैंकले नाफा कमाएको भन्दै बैंक तथा वित्तीय संस्था विरोधी अभिव्यक्ति आइरहेका छन् । व्यवसायीहरूले पहिलेदेखि नै बैंकले धेरै नाफा कमाएको भन्ने आरोप लगाइरहेको समयमा पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले समेत शुक्रबार अर्थ समितमा बोल्ने क्रममा अन्य क्षेत्रको भन्दा बैंकले धेरै मुनाफा कमाएको बताए । ‘अरू […]

लकडाउन अवधिको व्याज मिनाहा गर्न माग

निर्यात व्यवसायी महासंघले संयोजकत्वमा अन्य विभिन्न उद्योगका छाता संगठनहरुले संयुक्त रुपमा लकडाउनको समयमा उद्योग बन्द गर्नुपरेकाले नाफा नभएको भन्दै यस अवधिको पूर्ण रुपमा ब्याज मिनाह गर्न माग गरेका छन् । उद्योगीहरुले सरकारले बुझाएको ज्ञापन पत्रमा उद्योगहरुको वित्तीय मुनाफा नभएकाले समस्या भएको भन्दै पूर्ण ब्याज मिनाहको माग गरेको हो ।