वित्तीय विवरण म्यानुप्युलेट गरि आइपिओ ल्याउने खेलमा धितोपत्र बोर्ड मतियार बन्योः प्रदीप यादव

काठमाडौं, १४ फागुन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले धितोपत्र बोर्डकै मिलेमतोमा घाटामा रहेका कम्पनीको नाफा देखाएर आइपिओ ल्याउने गरेको आरोप लगाएका छन् । अडिटरमार्फत नाफा देखाई बोर्डमा निवेदन दिने र बोर्डले पनि चेकजाँच नगरी जस्तोसुकै कम्पनीलाई आपिओ निष्कासनको स्वीकृति दिइरहेको उनको दाबी छ । आइतबार प्रतिनिधिसभाको विशेष समयमा यादवले भने, ‘अडिटरमार्फत मुनाफा […]