लकडाउन अवधिको व्याज मिनाहा गर्न माग

निर्यात व्यवसायी महासंघले संयोजकत्वमा अन्य विभिन्न उद्योगका छाता संगठनहरुले संयुक्त रुपमा लकडाउनको समयमा उद्योग बन्द गर्नुपरेकाले नाफा नभएको भन्दै यस अवधिको पूर्ण रुपमा ब्याज मिनाह गर्न माग गरेका छन् । उद्योगीहरुले सरकारले बुझाएको ज्ञापन पत्रमा उद्योगहरुको वित्तीय मुनाफा नभएकाले समस्या भएको भन्दै पूर्ण ब्याज मिनाहको माग गरेको हो ।

सम्बन्धित सामग्री

प्रिमियम दर एक प्रतिशत कायम गर्न माग

बैंकहरूको उच्च प्रिमियम दरका कारण व्याज महँगो भएको भन्दै एक प्रतिशत मात्रै प्रिमियम थप गर्न पाउने व्यवस्था गर्न अर्थमन्त्री विष्णु पौडेलसँग मोरङका उद्योगी व्यवसायीले माग गरेका छन्।...

स्प्रेडदर अझै घटाउन मोरङका निजी क्षेत्रको माग

१४ मंसिर, विराटनगर । मोरङका तीन व्यवसायिक संस्थाले बैंकको स्प्रेडदरलाई अझै घटाउन माग गरेका छन् । मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले बैंकहरुको स्प्रेडदर (निक्षेपमा दिने व्याज र कर्जामा लिने ब्याजबीचको अन्तर) ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत बनाएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकको स्पेडदर […]

बैंकको ब्याज तिर्ने समय थप्न होटल संघको माग

होटल संघ नेपालले तत्काल बैंकको ब्याज तिर्न नसक्ने अवस्था रहेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।संघले तत्काल बैंकको ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै पुर्नतालिकीकरण गरिदिन राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । संघले बिहीबार ज्ञापन पत्र बुझाउँदै बैंकको साँवाको किस्ता र व्याज तिर्नका लागि दुई वर्ष समयको माग गरेको छ ।संघका अध्यक्ष सृजना […]

बैंकको ब्याज तिर्न समय थप्न होटल संघको माग

काठमाडौं । होटल संघ नेपालले तत्काल बैंकको ब्याज तिर्न नसक्ने अवस्था रहेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संघले तत्काल बैंकको ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै पुर्नतालिकीकरण गरिदिन राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।संघले बिहीबार ज्ञापनपत्र बुझाउँदै बैंकको साँवाको किस्ता र व्याज तिर्नका लागि दुई वर्ष समयको माग गरेको छ । संघका […]

बैंकको व्याज दर घटाउन व्यवसायीको माग

जिल्लामा उद्योग वाणिज्य संघहरुले बैक व्याजदर वृद्धिले उद्योग तथा व्यावसायीहरु मारमा परेको भन्दै फिर्ता लिन माग गरेका छन् ।दाङ जिल्ला उदोग वाणिज्य संघको आयोजनामा भएको जिल्ला भरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैकले पटक पटक व्याज वढाउदा उद्योगी तथा व्यावसायी समस्यामा परेको भन्दै व्याजदर सम्बन्धी निर्णय पुर्नविचार गर्न […]

बैंकको ब्याजदर वृद्धि रोक्न माग

भैरहवा-बैंकले कर्जामा बढाउँदै गएको व्याजदर र सामान आयात गर्दा एलसीमा (लेटर अफ क्रेडिट)मा सत प्रतिशत भुक्तान प्रणाली तत्काल परिमार्जन गर्न लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीले गरेका छन् ।उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश उधोग प्रवद्र्धन समितिले भैरहवामा आयोजना गरेको अन्तरक्रियामा उद्योगी व्यवसायीले मनलाग्दो तरीकाले कर्जामा व्याज बढाउँदै जादा महगी बढदै जाँदा त्यस्को प्रत्यक्ष असर आम उपभोक्तामा पर्ने […]

एलसीका लागि राखेको धरौटी रकमको व्याज दिने व्यवस्था मिलाउन नाडाको माग

५ फागुन, काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले एलसीका लागि राखेको धरौटी रकमको व्याज दिने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाले विज्ञप्ति जारी गर्दै वित्तीय निकायहरुले बढाएको कर्जाको व्याज समेत घटाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशिकामा सवारी साधन […]

ब्याज छुट तथा सहुलियतकर्जाका छुट दिन माग

दमक, ११ भदौ: दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारीका समयमा बैंकलगायतको वित्तीय संस्थाले लिँदै आएको व्याजदर छुट दिन माग गरेको छ । सङ्घको सभाकक्षमा सम्पन्न सरोकार पक्षसँगका छलफलमा सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले केही दिनअघि व्यवसायले बुझाएको ज्ञापनपत्रको मागअनुसार सङ्घले स्थानीय सरकार, सङ्घको माथिल्लो निकायसम्म व्याज छुटका बारेमा छलफल थालिएको बताए । उनले लामो समयसम्म कोभिडका […]