सिन्धुलीमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै

सिन्धुली । सिन्धुलीमा पछिल्ले समयमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै गएको छ । सिन्धुलीको दुधौली नगरपालिका–२ हत्पतेमा संचालन गरिएको चक्लाबन्दी खेतीबाट उत्पादन दोब्बर भएपछि किसान उत्साहित बनेका हुन् । जनसहभागितामा आधारित सामूहिक चक्लाबन्दी खेतीबाट उत्पादन वृद्धि भइ बिक्री गरेर किसानले प्रयाप्त मुनाफा समेत आर्जन गरेका छन् । बागमती प्रदेश सरकारको ३ करोड ८२ लाख रुपैयाँ सहयोगमा […]