पछिल्लो समय कोरोना महामारीले हरेक क्षेत्र धराशायी भएको समयमा बैंकले नाफा कमाएको भन्दै बैंक तथा वित्तीय संस्था विरोधी अभिव्यक्ति आइरहेका छन् । व्यवसायीहरूले पहिलेदेखि नै बैंकले धेरै नाफा कमाएको भन्ने आरोप लगाइरहेको समयमा पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले समेत शुक्रबार अर्थ समितमा बोल्ने क्रममा अन्य क्षेत्रको भन्दा बैंकले धेरै मुनाफा कमाएको बताए । ‘अरू […]