२४ कात्तिक, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीमा प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने भएको छ । राप्रपा केन्द्रले १ सय ४५ स्थानमा आफ्नो पार्टीले दिएको उम्मेद्वारी फिर्ता लिएर कांग्रेसलाई सघाउने निर्णय गरेपनि राप्रपा कास्कीले प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने घोषणा गरेको हो ।
राप्रपा कास्कीले प्रतिनिधिसभामा कांग्रेसलाई समर्थन जनाउँदै उम्मेदवारी दर्ता गरेको छैन …