अटो शोमा देखिएको ‘अप इलेक्ट्रीक एसयूभी’, हेर्नुहोस् ६ तस्बिरमा

बेइजीङ । चाइना अटो शो-२०२४ राजधानी बेइजीङमा भइरहेको छ । आजबाट सर्बसाधारणलाई खुल्ला गरिएको एक्स्पोमा १०० हाराहारी ब्रान्डले आफ्ना उत्पादन शोकेस गरेका छन् । न्यू इनर्जी भेहिकलमा लिडर रहेको बीवाइडीले आफ्नो ओसिएन सिरिजसँगै मुख्य मोडललाई प्रदर्शनीमा राखेको छ । त्यसमा पनि बजेट कार खोज्ने नेपाल, ब्राजिल, दक्षिण अमेरिकी देशहरुको लागि बीवाइडी अप एक आकर्षण बनिरहेको […]

सम्बन्धित सामग्री

नाडा अटो शोमा सार्वजनिक हुँदै ४ नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा कम्तीमा चार नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक हुने भएका छन् । नाडा अटो शोमा भाग लिएका तीन कम्पनीले ४ मोडलका नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी गरेका हुन् । जिहो, एथर र गोगोरेले नयाँ स्कुटर सार्वजनिक गर्ने भएका हुन् । […]

बाहिर आयो जी ईभीले अटो शोमा ल्याउने इलेक्ट्रीक एसयूभीको ‘एलइडी डिएलआर’

काठमाडौं । जी ईभीको नामक कम्पनीले नाडा अटो शोमा नयाँ ब्राण्डको इलेक्ट्रीक कार नेपाल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ ब्राण्डको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, नयाँ आउने एसयूभीको एलइडी डिआरएल भने बाहिर आएको हो । कम्पनीले अटो शोमा नयाँ ब्राण्डको लागि जी ईभी कम्पनीको नाममा स्टल भने बुकिङ गरेको छ […]

नाडा अटो शोमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दै बजाज

काठमाडौं । बजाजको पहिलो इलेक्ट्रीक स्कुटर भदौमा हुने नाडा अटो शोमा देख्न पाइने भएको छ । कम्पनीले बजाज चेतक नेपालमा सार्वजनिक गर्ने तयारी थालेसँगै अटो शोमा देख्न पाइने भएको हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले नाडा अटो शोमा चेतक स्कुटर सार्वजनिक गर्ने भएको हो । नेपालमा अहिले दर्जनौं […]

अनौठो डिजाइनको इलेक्ट्रीक डर्ट बाइक, इलेक्ट्रीक कारभन्दा महंगो मूल्य

काठमाडौं । हालै सम्पन्न अटो एक्स्पो २०२३ मा अनौठो डिजाइनको इलेक्ट्रीक डर्ट मोटरसाइकल प्रदर्शनि गरिएको थियो । स्वडेसी कम्पनीले नौलो डिजाइनको इलेक्ट्रीक डर्ट मोटरसाइकल अटो एक्स्पो २०२३ मा प्रदर्शन गरेको हो । स्वीडिस कम्पनीले केक ब्रान्डको इलेक्ट्रीक साइकल तथा डर्ट मोटरसाइकल प्रदर्शन गरेको हो । कम्पनीले सार्वजनिक गरेको डर्ट मोटरसाइकल यूनिक डिजाइनमा देख्न सकिन्छ । […]

'अटो एक्स्पो २०२३' मा बजाज चेतकको इलेक्ट्रीक स्कुटर (फोटोफिचर)

काठमाडौं । बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर चेतकलाई प्रदर्शनीमा राखेको छ । भारतको ग्रेटर नोयडामा भइरहेको ‘अटो एक्स्पो २०२३’ मा उक्त स्कुटर प्रदर्शनीमा राखएिको हो । कम्पनीले यही जनवरी १४ देखि भारतीय बजारमा यसको बिक्री सुरु गर्न लागेको छ । करिब १४ वर्षपछि बजाजले स्कुटर उत्पादन गरेर पुनः स्कुटर बजारमा आएको हो । कम्पनीले ल्याएको […]

बीवाइडीका कार किन्न नबिल बैंककाे सहज कर्जा

काठमाडाैं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म […]

बीवाइडीको इलेक्ट्रीक कार किन्नेलाई नबिल बैंकले कर्जा दिने

नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने […]

याडियाको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक

काठमाडौं । इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी याडियाले इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले इटालीको मिलानमा भइरहेको (इआईसीएमए) अटो शोमा इलेक्ट्रीक मोटरसाइकल प्रशर्दन गरेको हो । याडियाले नेकेड स्पोर्टस डिजाइनको इलेक्ट्रीक मोटरसाइकल प्रदर्शन गरेको हो । कम्पनीले ‘याडिया भीएफडी’ नाम दिएको इलेक्ट्रीक मोटरसाइकलमा ५.५ किलोवाट रेटेड र १० किलोवाट पिक पावर क्षमताको मोटर दिएको छ […]

थापाथली क्याम्पसका विद्यार्थीले बनाए ‘ब्याड ब्वाई’

काठमाडौं, भदौ ४ । थापाथली इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले ‘इलेक्ट्रीक बाईक’ बनाएका छन् । थापाथली ईन्जिनियरिङ क्याम्पसमा अटो मोबाईल ईन्जिनियरिङ अन्ययनरत चार जना विद्यार्थी युवाले ‘इलेक्ट्रीक बाईक’ बनाएका हुन् । ‘ब्याड ब्वाई’ नाम दिइएको उक्त बाईकलाई अस्तित्व मादेम, आदित्य आचार्य, रिसव गर्तौला र निकेश बज्राचार्यले बनाएका हुन् । उनीहरुले अन्तिम वर्षको ‘प्रोजेक्ट’मा इलेक्ट्रोनिक बाईक बनाएका हुन् […]

हुन्डाईको कोना ईलेक्ट्रिक नेपाली बजारमा

काठमाडौं । हुन्डाई अटो मोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा सार्वजनिक गरेको छ । कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा परिमार्जन सहित यो भेईकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो गाडीमा एड्भान्स कनेक्टिभीटी फिचरका साथै स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइवायर सिस्टम तथाक्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक […]