नाडा अटो शोमा सार्वजनिक हुँदै ४ नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा कम्तीमा चार नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक हुने भएका छन् । नाडा अटो शोमा भाग लिएका तीन कम्पनीले ४ मोडलका नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी गरेका हुन् । जिहो, एथर र गोगोरेले नयाँ स्कुटर सार्वजनिक गर्ने भएका हुन् । […]

सम्बन्धित सामग्री

१० लाख पर्ने एनआइयूको मोटरसाइकल नेपालमा

काठमाडौं । नेपाली बजारमा एनआइयू इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक भएको छ । एनआईयू इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले ‘नाडा अटो शो २०२४’ को अन्तिम दिन आज उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । इको इन्फिनिटीले आफ्नो पहिलो मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ तोकेकाे छ । नेपालमा सुरूवाती दिन देखिनै इलेक्ट्रीक स्कुटर बिक्री गर्दै […]

जिहोको सस्तो इलेक्ट्रीक स्कुटर सार्वजनिक, यस्तो छ रेन्ज

काठमाडौं । जिहोले नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । चिनियाँ इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी जिहोको उत्पादन एई ४ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा ऋषि ट्रेड सेन्टरले भित्र्याएको हो । ऋषि ट्रेडले जिहो एई ४ नाडा अटो शो २०२४ मा सार्वजनिक गरेको हो ।कम्पनीले   यस स्कुटरको सुरूआती मूल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ […]

जिहोको नयाँ स्कुटर नेपाल आउँदै, मूल्य कम हुने

काठमाडौं । जिहो इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल भित्रने भएको छ । चिनियाँ इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी जिहोले एइ ४ इलेक्ट्रीक स्कुटर नेपाल ल्याउन लागेको हो । आगामी भदौ ११ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२४ मा ऋषी ट्रेड सेन्टरले जिहो एइ ४ सार्वजनिक गर्ने भएको हो । कम्पनीले नेपाल भित्र्याउने तयारी गरेको जिहो एइ […]

नाडा अटो शो २०२४ मा आउला एथरको सस्तो स्कुटर रिज्टा ?

काठमाडौं । गत वर्ष नेपाली बजारमा भित्रिएको भारतीय इलेक्ट्रीक स्कुटर ब्राण्ड एथरले आगामी भदौमा हुने नाडा अटो शोमा भाग लिने भएको छ । कम्पनीले भारतीय बजारमा हालै बिक्री सुरू गरेको नयाँ एथर रिज्टा स्कुटर नाडा अटो शो २०२४ मा प्रर्दशर्न गर्ने भएको हो । एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता बैद्य्ज इनर्जीले फ्यामिली स्कुटर […]

बजाजको पहिलो स्कुटर नाडा अटो शो २०२४ मा सार्वजनिक हुने

काठमाडौं । बाजजले पहिलो इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी भइरहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले इलेक्ट्रीक स्कुटर चेतक नेपाल ल्याउने पक्का भएको हो । कम्पनीले आगामी भदौ ११ गतेदेखि सुरू हुने नाडा अटो शोमा चेतक सार्वजनिक गर्ने भएको हो । कम्पनीले इलेक्ट्रीक स्कुटरका लागि स्टल बुक गरेसँगै यसको पुष्टि भएको हो । […]

कति पर्छ ईभीमा लाग्ने ब्याट्रीको मूल्य ? यस्तो छ तीन ब्रान्डको भाउ

काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रीक स्कुटरको ब्याट्री, चार्जर र स्कुटरको छुट्टाछुट्टै मूल्य निर्धारण गरेर बिक्री सुरू भएको छ । एनआइयू इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले गोभा एफ ६०० स्कुटरको ब्याट्री, स्कुटर र चार्जरको मूल्य छुट्टाछुट्टै सार्वजनिक गरेको हो । इको इन्फिनिटीले गत नाडा अटो शो २०२३ मा गोभा एफ ६०० को […]

एम्पीयर इलेक्ट्रीक स्कुटर नेपालमा, यस्तो छ दुई मोडलको मूल्य

काठमाडौं । भारतीय ब्राण्ड एम्पीयरका उत्पादन नेपाल आएको छ । केडिया इन्टरनेशनले जारी नाडा अटो शो २०२३ मा एम्पीयरका उत्पादन भित्र्याएको हो । कम्पनीले एम्पीयर मेग्नस र प्राइमस स्कुटर भित्र्याएको हो । कम्पनीले प्राइमस नाडा।अटो शोको तेश्रो दिन सार्वजनिक गरेको हो भने मेग्नस चौथो बिन सार्वजनिक गर्ने भएको हो । ग्रेभ्सले उत्पादन गरेको एम्पीयर इलेक्ट्रीक […]

दुई हप्ता भित्रै नेपाल आउँदै दर्जन नयाँ मोटरसाइकल र स्कुटर

काठमाडौं । आगामी दुई हप्ता भित्रै विभिन्न ब्राण्डका एक दर्जन नयाँ स्कुटर र मोटरसाइकल नेपाल आउने भएको छ । चार वर्षपछि हुन लागेको नाडा अटो शो २०२३ लाई लक्षित गरेर यी मोटरसाइकल तथा स्कुटर नेपाल आउन लागेका हुन् । भदौ २६ गतेबाट आयोजना हुने अटो शोमा १० पेट्रोलियम पदार्थबाट चल्ने ब्राण्ड र १२ ब्रान्ड इलेक्ट्रीक […]