काठमाडौं । बजाजको पहिलो इलेक्ट्रीक स्कुटर भदौमा हुने नाडा अटो शोमा देख्न पाइने भएको छ । कम्पनीले बजाज चेतक नेपालमा सार्वजनिक गर्ने तयारी थालेसँगै अटो शोमा देख्न पाइने भएको हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले नाडा अटो शोमा चेतक स्कुटर सार्वजनिक गर्ने भएको हो । नेपालमा अहिले दर्जनौं […]