याडियाको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक

काठमाडौं । इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी याडियाले इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले इटालीको मिलानमा भइरहेको (इआईसीएमए) अटो शोमा इलेक्ट्रीक मोटरसाइकल प्रशर्दन गरेको हो । याडियाले नेकेड स्पोर्टस डिजाइनको इलेक्ट्रीक मोटरसाइकल प्रदर्शन गरेको हो । कम्पनीले ‘याडिया भीएफडी’ नाम दिएको इलेक्ट्रीक मोटरसाइकलमा ५.५ किलोवाट रेटेड र १० किलोवाट पिक पावर क्षमताको मोटर दिएको छ […]