काठमाडौं । हुन्डाई अटो मोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा सार्वजनिक गरेको छ । कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा परिमार्जन सहित यो भेईकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो गाडीमा एड्भान्स कनेक्टिभीटी फिचरका साथै स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइवायर सिस्टम तथाक्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक […]