थापाथली क्याम्पसका विद्यार्थीले बनाए ‘ब्याड ब्वाई’

काठमाडौं, भदौ ४ । थापाथली इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले ‘इलेक्ट्रीक बाईक’ बनाएका छन् । थापाथली ईन्जिनियरिङ क्याम्पसमा अटो मोबाईल ईन्जिनियरिङ अन्ययनरत चार जना विद्यार्थी युवाले ‘इलेक्ट्रीक बाईक’ बनाएका हुन् । ‘ब्याड ब्वाई’ नाम दिइएको उक्त बाईकलाई अस्तित्व मादेम, आदित्य आचार्य, रिसव गर्तौला र निकेश बज्राचार्यले बनाएका हुन् । उनीहरुले अन्तिम वर्षको ‘प्रोजेक्ट’मा इलेक्ट्रोनिक बाईक बनाएका हुन् […]

सम्बन्धित सामग्री

फि नबढाउन माग गर्दै थापाथली क्याम्पसका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पसका विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणका साथै विद्यार्थीहरुले सहज रुपमा पढ्नसक्ने गरि शिक्षामा लगानी गर्नुपर्नै भन्दै थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् । क्याम्पसमा विद्यार्थीहरुले पाउनुपर्ने सुविधा नपाएका कारण पढाइमा समस्या परेको, थापाथली क्याम्पसले फि बढाउने […]

थापाथली र पशुपति बहुमुखी क्याम्पसँग एनआईसी एशिया बैंकको सम्झौता

एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै यी क्याम्पसका विद्यार्थीले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ । बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दैै यी क्याम्पसका विद्यार्थीले भर्ना शुल्क, सेमेस्टर शुल्क, […]

शुल्क भुक्तानी अब डिजिटल प्लेटफर्ममाफर्त

एनआईसी एशिया बैंकले काठमाडौंस्थित थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गरेको छ। बैंकले उक्त क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ।...

थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक शुल्क डिजिटल प्रणालीमार्फत

काठमाडौं । एनआईसी एशिया बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले हरेक शैक्षिक शुल्कहरू डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न प्रणालीको शुरुवात गरेको छ । बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गरेको हो । सम्झौता अनुसार क्याम्पसमा लाग्ने शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क, प्राइओरिटी शुल्क, […]

तेस्रो नेविसंघ ईन्टरटेक्निकल टुर्नामेन्ट सम्पन्न, शशांकद्धारा पुरस्कार वितरण

काठमाडौं, १० माघ । नेविसंघको पुल्चोक ईन्जिनियरिङ क्याम्पस ईकाइले आयेजना गरेको तेस्रो नेविसंघ ईन्टरटेक्निकल टुर्नामेन्ट समापन भएको छ । उक्त प्रतियोगिताको आज फाईनल खेलको प्रमुख अतिथि भने नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. शशांक कोइराला थिए । कोइराला र नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विजेताहरुलाई पुरस्कार वितरण गरेका हुन् ।

थापाथली क्याम्पस र सीनबीच विद्युतीय सवारी साधनको विकासमा सहकार्य गर्ने सहमति

काठमाडौं । नेपालमा आयातीत पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरूलाई नेपालमै उत्पादित विद्युतबाट चल्ने विद्युतीय सवारी साधनमा परिवर्तन गर्न आवश्यक अनुसन्धान तथा प्रविधि विकासका लागि थापाथली ईन्स्टिच्यूट अफ ईन्जिनियरिङ, थापाथली क्याम्पस र सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन) बीच सहकार्य गर्ने सहमति भएको छ । उक्त सम्बन्धमा शुक्रबार थापाथली क्याम्पसका क्याम्पस प्रमुख ई. जनार्दन भट्ट र […]

हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम सम्पन्न

हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ । पुष १८ गते थापाथली क्याम्पस परिसरमा अमेसियनको सहयोगमा उक्त कार्यक्रम भएको थियो । थापाथली क्याम्पसबाट प्रतिनित्व गरेका आयुष दुलालको स्वागत मन्तव्यबाट कार्यक्रमको शुरू भएको थियो । पहिलो अभिमुखीकरण कार्यक्रममा समावेश भइसकेका दुलालले हल्टको विषयवस्तुमा केही भनाइहरु राख्दै सबैमाझ...