रुसको प्रतिकृया : युक्रेन युद्धमा अमेरिकाले आगोमा तेल थप्यो

अमेरिकाले रुस युक्रेन युद्धमा आगोमा तेल थप्ने काम गरेको रुसले आरोप लगाएको छ । लामो दुरीका मिसाइल रुस बिरुद्ध प्रयोग गर्न राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहमति दिएपछि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनका प्रबक्ताले यो प्रतिकृया जनाएका हुन । यद्यपी राष्ट्रपति पुटिन आफैेले भने कुनै प्रतिकृया जनाउनु भएको छैन । यसअघिका भनाईहरुलाई आधार मान्ने हो भने अमेरिका […]

सम्बन्धित सामग्री

अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट डेढ करोड ब्यारेल कच्चा तेल झिक्ने

एजेन्सी । अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट आगामी डिसेम्बरमा एक करोड ५० लाख ब्यारेल तेल निकाल्ने भएको छ । रुस–युक्रेन युद्धका कारण उर्जा संकट चुलिंदै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति उक्त घोषणा गर्नुभएको हो । कुल एक करोड ८० लाख ब्यारेल तेल रणनीतिक भण्डारबाट निकाल्ने घोषणा बाइडेनले गर्नुभएको छ । तर डिसेम्बरमा चाहीँ एक […]

युक्रेन युद्ध तेल कम्पनीलाई निक्कै फाइदाजनक: दशकौँ यताका उच्च मुनाफा कमाउँदै

युक्रेन युद्ध विश्वका ठूला तेल कम्पनीहरूको लागि निक्कै फाइदाजनक साबित भएको छ । ब्रिटिस पेट्रोलियम(बीपी)ले यो वर्षको दोस्रो त्रैमासिकमा मात्रै झण्डै ८.५ अर्ब डलर मुनाफा कमाएको मंगलबार कम्पनीले बताएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यसबाट आम उपभोक्ता प्रभावित भए पनि तेल कम्पनी भने मालामाल भएका छन् । फाईनान्सियल टाईम्स स्टक एक्सचेन्ज १०० इन्डेक्समा सूचीकृत बीपीको अप्रिलदेखि जुनबीचको मुनाफा ८.५ अर्ब डलर पुगेको कम्पनीले जारी रिपोर्टमा उल्लेख छ ।&nb

अमेरिकाले दैनिक थप १० लाख ब्यारेल तेल बजार पठाउने

काठमाडौं : रुस–युक्रेन युद्धका कारण विश्व बजारमा उर्जा संकट बढेपछि अमेरिकाले आफ्ना रणनीतिक भण्डारबाट ठूलो मात्रामा तेल निकाल्ने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले उर्जाको मूल्य उच्च रुपमा वृद्धि भएपछि मूल्य सन्तुलनका लागि ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका हुन्। बाइडेनको आदेशअनुसार आउँदो ६ महिनामा अमेरिकी तेल भण्डारबाट १८ करोड ब्यारेलसम्म तेल निकालिने भएको छ। जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो। अमेरिकाले आफ्नो भण्डारबाट तेल निकाल्ने घोषणा गरेलगत्त

युक्रेन-रुस युद्ध : पश्चिमा देशहरूद्वारा रुसको तेल र ग्यास आयातमा प्रतिबन्ध

युक्रेनमा रुसी आक्रमणको विरोधमा अमेरिका र बेलायतले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाएका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘यस कदमले ‘रुसको अर्थतन्त्रको मुख्य धमनी’ लाई नोक्सान पुर्‍याउने छ। तेल र ग्याँस निर्यात रूसी अर्थव्यवस्थाको लागि राजस्वको एक महत्वपूर्ण स्रोत हो। तर, रुससँगै यो कदमले पश्चिमी देशहरूमा पनि प्रभाव पार्ने देखिएको छ । ठूला […]

रुस-युक्रेन युद्धले नेपालीको भान्छा महङ्गियो, आर्थिक संकटको खतरा

काठमाडौं, १७ फागुन । रुस युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा असर परिसकेको छ । रुस र युक्रेन दुवै निर्यातमुखी देश हुन् । तेल, ग्याँस, खाने तेल देखि गहुँसम्म निर्यात गर्छन् दुवै देश । रुसले विश्व बजारमा कच्चा तेलको १० प्रतिशत उत्पादन गर्छ । उसले यूरोपमा मात्र कुल आपूर्तिको ४० प्रतिशत ग्याँस ओगट्छ । अहिले युक्रेनमा रुसले […]

युक्रेन संकट : बढ्यो तेलको मूल्य

युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ । रुसले पूर्वी युक्रेनको दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ ।बेलायतलगायत पश्चिमेली गठबन्धनहरुले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । साउदी अरेबियापछि रूस दोस्रो ठूलो कच्चा तेल निर्यातक हो । रुस विश्वकै शीर्ष तेल उत्पादक हो । म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टकी सु ट्रिन्हले सीमा तनावले &l

दुई महिनामा १६ अर्बको भटमास तेल निकासी

चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको हो ।यस अवधिमा ७ करोड ३४ लाख किलो भटमासको तेल निकासी भएको विभागले जानकारी दिएको छ । पछिल्लो समय नेपालका उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट कच्चा भटमासको तेल ल्याएर भारततर्फ निकासी गर्दै आएका छन् ।यस्तै, यस अवधिमा भारततर्फ नै ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निकासी भएको छ । न

नेपालमा एक वर्षमा करिब ७७ अर्बको कच्चा भटमास, पाम र सनफ्लावर तेल कहाँबाट आयो ?

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल भित्रिएको छ। भन्सार विभागका अनुसार नेपालमा अर्जेन्टिना, युक्रेन, ब्राजिल, चीन, इन्डोनेसिया, पराग्वे, रुस, स्वीट्जरल्याण्ड, टर्की, मलेसिया र पपुवान्युगिनी गरी ११ देशबाट कच्चा भटमास, पाम र सनफ्लावर तेल आएको छ।सबैभन्दा बढी कच्चा तेला अर्जेन्टिना र युक्रेनबाट आउने गरेको छ।