काठमाडौं, १७ फागुन । रुस युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा असर परिसकेको छ । रुस र युक्रेन दुवै निर्यातमुखी देश हुन् । तेल, ग्याँस, खाने तेल देखि गहुँसम्म निर्यात गर्छन् दुवै देश । रुसले विश्व बजारमा कच्चा तेलको १० प्रतिशत उत्पादन गर्छ । उसले यूरोपमा मात्र कुल आपूर्तिको ४० प्रतिशत ग्याँस ओगट्छ । अहिले युक्रेनमा रुसले […]