युक्रेन-रुस युद्ध : पश्चिमा देशहरूद्वारा रुसको तेल र ग्यास आयातमा प्रतिबन्ध

युक्रेनमा रुसी आक्रमणको विरोधमा अमेरिका र बेलायतले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाएका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘यस कदमले ‘रुसको अर्थतन्त्रको मुख्य धमनी’ लाई नोक्सान पुर्‍याउने छ। तेल र ग्याँस निर्यात रूसी अर्थव्यवस्थाको लागि राजस्वको एक महत्वपूर्ण स्रोत हो। तर, रुससँगै यो कदमले पश्चिमी देशहरूमा पनि प्रभाव पार्ने देखिएको छ । ठूला […]

सम्बन्धित सामग्री

किन लम्बिदैछ युक्रेन–रुस युद्ध ?

पूर्वी युक्रेनका युद्ध मैदानमा लडिरहेका युक्रेनी सैनिकले पश्चिमी देशहरूबाट पाएका आधुनिक हतियारहरूले रुसी बम आक्रमण रोकिदिएको बताएका छन् । तर के यो केवल एक अस्थायी विराम हो या आँधीबेहरी अघिको सन्नाटा हो ?विगत केही सातादेखि रुसको बम बारीको सामना गरेका युक्रेनी सहर बखमतको आकाशमा धुवाँको मुस्लो देखिँदै थियो ।  बीबीसी रिपोर्टर पुग्दा दुई युक्रेनी लडाकु विमान कम उचाइमा उडिरहेका थिए । यसैबीच, ८६ वर्षीया अन्ना इवानोभा लठ्ठी टेक्दै बगैँचामा पुगिन् र भनिन्, ‘हामी कहीँ पनि सुरक्षित छैनौं । म आजक

वार्ताबाट युक्रेन-रुस युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिएका छन् । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै शत्रुताको तत्काल अन्त्य हुनुपर्ने र वार्ता र कूटनीतिको बाटो रोजेर समाधानमा पुग्नुपर्नेमा जोड दिएका’ भारतका विदेश सचिव विनयमोहन क्वात्राले बताए । युद्धले पूर्वी युरोपमाका […]

युक्रेन–रुस युद्ध : चीनलाई घाटा कि फाइदा ?

फेब्रुअरीमा सुरु भएको युक्रेन सङ्कटमा अमेरिका–बेलायत, युरोपेली संघ र रुसको पक्षधरता लगभग पहिले नै स्पष्ट थियो । तर युक्रेन–रुस युद्धमा चीनले कसको पक्ष लेला भन्ने विषय अनुमान मात्रै थियो । युद्ध सुरु हुने बित्तिकै चीनले उसको अडान स्पष्ट गर्‍यो – कसैलाई समर्थन नगर्ने । चीनको लागि युक्रेन र रुसबीच एक छान्न गाह्रो थियो किनभने […]

युक्रेन-रुस युद्ध: मारिपाेलमा पूरै कब्जा गरेकाे रुसकाे दावी

रुसको सरकारी मिडियाले युक्रेनको मारिपाेल अहिले मस्कोको सेनाको कब्जामा रहेको दाबी गरेको छ। यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई मारिपोलकाे अजाेवस्तलमा बम नखसाल्न पनि आदेश दिएको बताइएको छ। पुटिनले आफूले मात्र सुरक्षित रूपमा स्टिल प्लान्ट बन्द गर्न चाहेको बताएका छन्। उनले सेनालाई यस औद्योगिक क्षेत्रमा एउटा झिँगा पनि प्रवेश गर्न नपाओस् भनी छेकबार गर्न लगाएका […]

युक्रेन-रुस युद्ध : अमेरिकी गुप्तचर विभागको पछिल्लो मूल्याङ्कन के छ ?

अमेरिकाका एक वरिष्ठ  रक्षा अधिकारीले पोल्याण्डको राजधानी वार्सामा युक्रेन-रुस संकटको बारेमा जानकारी दिँदै भने ‘युक्रेनी सेनाले खेरसनलाई पुनः कब्जा गर्न सक्ने  छन्। आक्रमणको पहिलो दिनमा रुसी सेनाले खेरसनलाई कब्जामा लिएको थियो। अहिले अमेरिकी राष्ट्रपति जो बाइडेन पनि वार्सामा छन् । अमेरिकी मूल्याङ्कनका  केही महत्त्वपूर्ण बुँदाहरू : -रुसले आक्रमणको ३० दिनमा १,२५० क्षेप्यास्त्र प्रहार गरेको छ। […]

युक्रेन–रुस युद्ध : रुसलाई चीनबाट सैन्य मद्दत चाहिएको रिपोर्टको दाबी

फाइनेन्सियल टाइम्स र न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार रुसले चीनबाट सैन्य र आर्थिक मद्दतको माग गरेको छ । रुसले चीनबाट युक्रेनमा सैन्य सामानको आपूर्ति गर्न चाहेको बताइएको छ । फाइनेन्सियल टाइम्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुस हमलाको सुरुवातदेखि नै चीनलाई उपकरणका लागि अनुरोध गरिरहेको बताएको छ ।यद्यपि, अधिकारीले रुसले कस्तो खालका उपकरणको माग गरिरहेको थियो भन्ने कुरा स्पष्ट रुपमा बताएको छैन । रिपोर्टका अनुसार चीनले यो मामिलामा रुसलाई मद्दत गर्नसक्ने कुरामा संकेत पाइएको

युक्रेन–रुस युद्ध : फ्रान्सद्वारा आफ्ना नागरिकलाई रुस छाड्न आग्रह

फ्रान्सले आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली सङ्घबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रुस छाड्न कडा आग्रह गरेको छ ।  ‘रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ’, विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ  । मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सका लागि “अप्रत्यक्ष“ उडानहरूको “गैर–विस्तृत“ सूचीका लागि ईयू सदस्य राष्ट्रहर...

युक्रेन–रुस युद्ध : के हो भ्याक्युम बम ? कत्तिको खतरनाक छ ?

रुस र युक्रेनबीच विगत सात दिनदेखि जारी युद्ध थप चर्किने संकेत देखिइरहेको छ । बुधबार साँझ रुसले यो युद्धमा हालसम्म ४९८ सैनिकको मृत्यु हुनुका साथै १५९७ सैनिक घाइते भएको जनाएको छ । यसैगरी युुक्रेनका अधिकारीले रुसी हमलाबाट आफ्ना २००० भन्दा बढी नागरिक मारिएको दावी गरेका छन् । युक्रेनको शहर मारियुपोलसहित अन्य शहरमा दुवै पक्षबीच भीषण लडाइँ जारीनै छ ।तर यी सबकाबीच रुसमाथि थर्मोबेरिक हतियार प्रयोग गरेको आरोप लागेको  छ ।  यो हतियारलाई भ्याक्युम बम भनिन्छ । विश्वभरीमा भ्याक्युम बमको प्रयोगमा विवा

चेल्सी फुटबल क्लब बेचेर नाफा युक्रेन-रुस युद्ध पीडितलाई दान दिइने

एजेन्सी, फागुन १९ । चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिचले क्लब विक्री गर्ने योजना बनाएको बताएका छन्। प्रिमिअर लीग क्लबको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा रुसी व्यापारी अब्रामोभिचले ‘एकदमै कठिन निर्णय लिएको र त्यसले पीडा दिएको उल्लेख गरेका छन्। क्लब विक्रीमार्फत हुने मुनाफा युक्रेन-रुस युद्धका पीडितलाई दान गर्ने उनले बताएका छन्। युक्रेनमाथि रुसी आक्रमणपछि अब्रामोभिचले चेल्सी […]