नेपालको जात्रा–पर्व राष्ट्रिय संस्कृतिको पहिचान हो। यसमा पनि हामी नेपालीमाझ हरेक जात्राको आफ्नोपन र उल्लासमय परम्परा झल्किएको छ। यस परिवेशमा नेपालको राजधानी विशेष गरी काठमाडौं (कान्तिपुरी नगरी) मा इन्द्रजात्राको विशेष महत्व छ। किंवदन्तीअनुसार देवताका राजा इन्द्रकी आमाले श्रीका व्रत बस्न विशेष फूल पुष्प (पारिजात) जुन कान्तिपुरी नगरमा मात्र रहेको जानकारी पाई छोरा इन्द्रलाई पारिजातको फूल […]