इन्द्रजात्रा : कुमारी, गणेश र भैरवको रथ यात्रा सुरु,  तल्लो टोलतिर तानिँदै

काठमाडौं : यँया: (इन्द्रजात्रा)को तेस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज ‘क्व:नेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो। साँझ करिब साढे ५ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी,…

सम्बन्धित सामग्री

सिक्किममा कुमारी रथ यात्रा मनाइयो

काठमाडौं । सिक्किममा पनि इन्द्रजात्रा पर्व मनाइएको छ । सिक्किम नेवार गुथीको आयोजनामा इन्द्रजात्राको अवसरमा कुमारीको रथयात्रा निकालिएको हो । काठमाडौंकै राजकिय कुमारीको फोटो राखेर कुमारी रथ जात्रा निकाल्ने गरिन्छ । लाखय्, अष्ट मातृका गण सहित कुमारी जात्रा मनाइएको हो । सो अवसरमा धिमय् बाजा र नाज समेत प्रस्तुत गरिएको थियो । बेलायत, अमेरिका र […]

सकियो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं । यस वर्षको इन्द्रजात्रा सकिएको छ । आज बेलुकी ७:३३ बजे हनुमान ढोकामा उठाएको इन्द्रध्वज ढालेसँगै यस वर्षाको इन्द्रजात्रा सम्पन्न भएको हो । आज नै कुमारी, गणेश र भैरवको रथ यात्रा पनि सम्पन्न भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारी कुमारीको हातबाट टीका लगाउने चलन छ । तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

सिक्किममा इन्द्रजात्रा र कुमारीको रथ यात्रा मनाइए

काठमाडौं । भारतको सिक्किम राज्यमा पनि बिहीबार इन्द्रजात्रा र कुमारीको रथ यात्रा मनाइएका छन् । सिक्किमको गान्तोक भानु चोकबाट कुमारी रथयात्रा, लाखे र पुलुकिसि नाच निकालेर नगर परित्रमा गराइएको थियो । कुमारी रथ भित्र भने नेपालका जीवितदेवी कुमारीको फोटो राखेर विधिवत् पुजा गरिएको थियो । रथ यात्रा सिक्किमको तिब्बेत रोड, एमजी रोड, हस्पिटल डाँडा हुँदै […]

हनुमानढोकामा कुमारी पूजा : २५४ जना बालिकालाई तलेजु भवानीको दर्शन गराइयो

काठमाडौं : आज यँया: (इन्द्रजात्रा)को दोस्रो दिन। बुधवार हनुमानढोकामा य:सिं ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको हो। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवी कुमारी। भोलि उनको सहित जीवित देव गणेश र भैरव को रथ यात्रा हुँदैछ। यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ। नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष…

इन्द्रजात्रा : सुरु भयो कुमारी, गणेश र भैरवको रथयात्रा

काठमाडौं : यँया: इन्द्रजात्राको दोस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज 'क्व:नेया' (तल्लो टोलमा) जिवित देवी कुमार र जिवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो। दिउँसो ४ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री…

दृश्यमा हनुमानढोकामा ५४ कुमारीको पूजा

काठमाडौं : हनुमानढोकामा य:सिं ठड्याएसँगै यँया: (इन्द्रजात्रा) सुरु भएको छ। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवि कुमारीको रथ यात्रा। यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ। नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ।…

येँया पुन्हीमा यस्तो देखियो कुमारीसहित गणेश र भैरवको रथ यात्रा :: Pahilopost.com

आज येँया: पुन्ही अर्थात् इन्द्रजात्रा। काठमाडौं उपत्यकाका विभिन्न टोलमा डोरीले बाँधेर राखिएका इन्द्रका मूर्तिहरुमा आज पूजा गर्ने गरिन्छ। यस्तै, येँया:को मुख्य आकर्षणमा रहेको जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवको रथ यात्रा पनि आजै हुन्छ। आज 'क्व:नेया' (तल्लो टोलमा रथयात्रा) गरिनेछ। कुमारी घरबाट रथ यात्रा सुरु भई